Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रास्वपा सांसद यादवलाई सूर्य थापाले भने – रक्तपात, लुटपाट र विध्वंसको जबाफदेही हुनुपर्दैन ?

Editorial Team by Editorial Team
April 9, 2026
in Nepal, News
0
रास्वपा सांसद यादवलाई सूर्य थापाले भने – रक्तपात, लुटपाट र विध्वंसको जबाफदेही हुनुपर्दैन ?
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा एमालेका नेता सूर्य थापाले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवमाथि कडा आक्रोश व्यक्त गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा ‘बादल’लाई लक्षित गर्दै ‘भूतले छलेको’ भन्दै व्यंग्य गरेका थिए । उनले सरकारसँग ‘भूत झार्ने झाँक्री’को व्यवस्था गर्न मागसमेत गरेका थिए।
यादवले भनेका थिए,’जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ। त्यसैले सरकारसँग जोडदार माग गर्छु—भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्। आज कारागारमा हुनुपर्ने अपराधी अस्पतालको बेडमा छ र त्यहीँबाट कुविचार सदनमा पठाइँदैछ।’यस अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउँदै एमाले नेता सूर्य थापाले यादवमाथि गम्भीर आरोप लगाएका छन् । उनले यादवलाई आगजनी, रक्तपात र विध्वंसका घटनामा जिम्मेवार हुनुपर्ने बताए ।
थापाका अनुसार, माइतीघर क्षेत्रमा भदौ २३ गते हुने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने व्यक्ति स्वयं यादव नै थिए।
उनले प्रश्न उठाउँदै भने,’संसद् भवनमा आक्रमण र आगजनी गर्न युवालाई किन उक्साइयो ? कसको इशारामा लगियो ? यस्ता गतिविधिको छानबिन किन भइरहेको छैन ?’थापाले थप आक्रामक शैलीमा यादवमाथि प्रश्न तेर्स्याउँदै रक्तपात, लुटपाट र विध्वंसको जिम्मेवारी लिनुपर्ने मागसमेत गरेका छन्।

Advertisement Banner
Previous Post

नेपालीहरूले स्वीस बैंकमा पैसा राखे/नराखेको अनुसन्धानमा गृहमन्त्रीले मागे राजदूतसँग सहयोग

Next Post

पाटन बोलाएर चक्कु प्रहार गरी दाजुभाइको हत्या

Editorial Team

Editorial Team

Next Post

पाटन बोलाएर चक्कु प्रहार गरी दाजुभाइको हत्या

Recommended

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

4 years ago
Rohit Paudel takes Nepal vice-captaincy after Gyanendra Malla omission

Four Nepali cricketers climb up ICC T20I rankings

7 months ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.