२३ चैत्र, नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीले वि. सं. २०७६ र २०७७ सालका बालसाहित्य, साहित्य र लोकगीत गायनका क्षेत्रमा सिर्जनारत...
Read moreDetailsKathmandu: Today, Shri Birodh Khatiwada, Minister of Health and Population Minister, honored Orbis International, an NGO working to reduce childhood blindness across the globe. The...
Read moreDetailsकाठमाडौँ, २२,चैत्र, अभिव्यक्ति साहित्यिक द्वैमासिकका प्रधान सम्पादक, नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष एवम् वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा...
Read moreDetailsपोखरा, १९ चैत्र, पोखराको नदीपुरस्थित प्रतिभा माविको प्रांगणमा शनिबार अभि सुवेदी ठट्यौलो मुडमा देखिए । विद्यालयले बर्सेनि प्रदान गर्ने...
Read moreDetailsपॉचथर — चैत्र १५, पॉचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको स्मृतिमा स्थापित पुरस्कार दुई नारी स्रष्टालाई प्रदान गरिएको छ ।...
Read moreDetailsझापा : साहित्यकार विवश पोखरेललाई पुरस्कृति गरिने भएको छ । पोखरेललाई 'अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता' पुरस्कार प्रदान...
Read moreDetailsसाकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार वासु शशी स्मृति परिषदले आज २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान...
Read moreDetailsवाङ्मय शताब्दी पुरुष डा= सत्यमोहन जोशीले देशमा बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको छ । कातिकेय ट्रस्ट...
Read moreDetails१३ चैत्र, काठमाडौँ काठमाडौँ १२ चैत्र, ओरिएन्ट कलेज बसुन्धराको सभा हलमा बहुमुखी प्रतिभाकी धनी वरिष्ठ बाल साहित्यकार गङ्गा कर्माचार्य पौडेल...
Read moreDetailsकाठमाडौँ — प्रसिद्ध गीतकार कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र गायक तथा संगीतकार गणेश गु्रुङलाई ‘प्रतिभापुरस्कार’ प्रदान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उक्त सम्मान र पुरस्कार प्रदान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र प्रतिष्ठानका अध्यक्ष तथा युद्ध साहित्य स्रष्टा गणेश राईले शनिबारराजधानीमा उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि ५० हजार रुपैयाँ र पुरस्कार एक लाख रुपैयाँको रहेको छ । प्रतिष्ठानका महासचिव देबेन्द्र खेरेसका अनुसार चौधौं वर्षदेखि यो सम्मान तथा पुरस्कार प्रदान गरिँदै आएको छ । ।त्रिविका प्राध्यापकसमेत रहेका गीतकार बरालका १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । त्यस्तै पुरस्कृत गुरुङ तीनदशकदेखि संगीतकर्ममा संलग्न छन् । त्यस अवसरमा सम्मानित स्रष्टाका बारेमा समालोचक रजनी ढकाल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञदेवी नेपाल, मदन राई‘लामाखुले’, प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईलगायतले बोलेका थिए ।
Read moreDetails