Browsing Category

Awards

सिलगढीमा समाजसेवी,साहित्यकार र पत्रकारहरू पुरस्कृत

दार्जिलिङ सिक्सटी प्लस एसोसिएसनको १६औं वार्षिक साधारण सभामा समाजका चार विभुतीहरू सम्मानित भएका छन्। समाजसेवी, पत्रकार एवं साहित्यकारहरू हाम्रो समाजको धरोहर हुन। समाजसेवा,पत्रकारिता र साहित्यप्रति गरेका अतुलनीय योगदानको कदर गर्दै यस्ता…
Read More...

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न स्रष्टा तथा साहित्यकार पुरस्कृत तथा सम्मानित्

काठमाडौं– दायित्व वाङ्मय प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २५ औ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दायित्व वाङ्मय विशिष्ट सम्मान रमेशचन्द्र…
Read More...

गायिका मिरा राणा र सितार वादक प्राडा रेग्मी सम्मानित

पोखरा । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति सङ्गीत पुरस्कारबाट प्रसिद्ध गायिका मिरा राणा र सङ्गीतकार प्राडा धुर्बेशचन्द्र रेग्मीलाई सम्मान गरिएको छ। शनिबार एक समारोहका बिच यस पुरस्कारबाट नेपाली…
Read More...

प्रा.डा. रामप्रसाद ज्ञवालीलाई रिमाल पुरस्कार

साहित्य सदन नेपालले कविता र समालोचना विधामा सक्रियतापूर्वक साधनारत व्यक्तित्व प्रा.डा. रामप्रसाद ज्ञवालीलाई गोपालप्रसाद रिमाल पुरस्कार–२०८१ प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा शुक्रबार…
Read More...

कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा

कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा गरिएको छ। जसअनुसार उत्कृष्ठ ५ (प्रमाणपत्र सहित सम्मान) निम्न ५ स्रष्टाले प्राप्त गरेका छन् १) अलख निरञ्जन लोहार - कविता २) नरनाथ लुईटेल - हास्य निबन्ध ३) मित्रलाल पंज्ञानी- कविता…
Read More...

सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार

काठमाडाैं, २०८१ जेष्ठ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा बर्सेनि प्रदान गरिँदै आएको साहित्य, कला तथा प्रतिभा पुरस्कार यस बर्स पनि प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सदस्यसचिवद्वारा जारी विज्ञप्ती अनुसार यस…
Read More...

माधव वियाेगीलाई श्रीलाेचन साहित्य पुरस्कार

साहित्यकार माधव वियाेगीलाई श्रीलाेचन साहित्य पुरस्कार प्रदान गरिने भएकाे छ । सुदूर पश्चिमान्चल साहित्य समाज धनगढीद्वारा सञ्चालित साे पुरस्कार छन्दाेबध्द कविताकाे पुनर्जागृतिका लागि अथक प्रयत्नद्वारा याेगदान दिए बापत प्रदान गर्न लागिएकाे…
Read More...

लोहनी, श्रेष्ठ र तुलाधरलाई ‘वानीरा पुरस्कार’ समर्पण

वानीरा फाउन्डेसनले साहित्यकार प्रा. पुष्कर लोहनी, नाट्यभूषण मदनदास श्रेष्ठ र साहित्यकार अनिता तुलाधरलाई काठमाडाैँमा सम्मान गरेको छ । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीले राजधानी काठमाडौँमा स्थापित वानीरा…
Read More...

तीन सर्जकलाई मधुपर्क सम्मान

विभिन्न तीन सर्जकलाई मधुपर्क सम्मान प्रदान गरिने भएको छ । वि.सं. २०८१ को मधुपर्क सम्मान (गद्य) मधुपर्क सम्मान (पद्य) र मधुपर्क सम्मान (प्रतिभा) अर्पण हुन लागेको हो । वरिष्ठ समालोचक प्रा. कृष्ण गौतम (धादिङ) लाई गद्य, वरिष्ठ कवि मञ्जु…
Read More...

पहिचान पुरस्कार २०८० प्रगति राई र प्रकाश गुरागाईँलाई

भोजपुर । सर्वाधिक धन राशीको ‘पहिचान पुरस्कार २०८०’ बाट दुई जनालाई पुरस्कृत गरिएको छ । २०७२ सालबाट स्थापित पहिचान कोषद्वारा वितरण गरिने पहिचान पुरस्कारबाट प्रगति राईको ‘थाङ्ग्रा’र प्रकाश गुरागाईँको गैर आख्यान ‘जक्सन पिपलबोट’ लाई…
Read More...