Browsing Category

Book Releases

नेपाल– कोरिया कूटनीतिक सम्बन्धको ५० वर्षः सफलताका कथा समेटिएको पुस्तक सार्वजनिक

काठमाडौँ– नेपाल र गणतन्त्र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुगेको अवसरमा रोजगार अनुमति प्रणाली (ईपीएस) लगायतमार्फत कोरियामा पुगी अनुभव लिएर सफल बनेकाहरूको कथा समेटिएको पुस्तक र ५०औँ वार्षिकोत्सवको लोगो सार्वजनिक गरिएको छ। …
Read More...

“स्मृतिको तरेलीमा स्व. कृष्ण प्रकाश श्रेष्ठ” पुस्तक विमोचन

माघ २०८० का दिन रुसी भवन काठमाडौँमा नेपाल – रुस संस्कृति र साहित्यका सेतु, लेखक, अनुवाद समालोचक, अनुसन्धानकर्ता स्व. कृष्णप्रकाश श्रेष्ठको सम्झनामा समर्पित “स्मृतिको तरेलीमा स्व. कृष्ण प्रकाश श्रेष्ठ” पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो ।…
Read More...

‘संसदमा केपी ओली’ ग्रन्थ लोकार्पण

काठमाडौंमाआयोजित एक कार्यक्रममा 'संसदमा केपी शर्मा ओली' नामक ग्रन्थ सार्वजनिक गरिएको छ। पूर्व राष्ट्रपति सम्माननीय विधादेवी भण्डारीद्वारा लोकार्पण गरिएको थियो । ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव…
Read More...

‘संसद्‌मा केपी शर्मा ओली’ पुस्तक सार्वजनिक

काठमाडौँ : ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा गरेको सम्बोधनलाई संकलन…
Read More...

क्या. नारायणप्रसाद राईको कृति “लाहुरे“ लोकार्पित

काठमाडौं । साहित्यिक पत्रकार संघले क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति “लाहुरे“को हिजो प्रज्ञा भवनमा लोकार्पण कार्यक्रमको आयोजना ग¥यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन…
Read More...

निश्चलको ‘उल्टो धार’ कवितासंग्रह लोकार्पण

पाल्पा, साहित्यकार आर.वी. निश्चलको उल्टो धार कविता संग्रह लोकार्पण भएको छ । धवल पुस्तकालय तानसेन पाल्पामा बरिष्ठ साहित्यकार एवं गजलकार बुद रानाले कविता संग्रह विमोचन गरेका हुन् । संग्रह लोकार्पण गर्दै बरिष्ठ साहित्यकार रानाले आर .वी…
Read More...

साहित्यकार विमला निरौलाको ‘यात्रामा देश’ कृति लोकार्पण

मिति २०८० माघ १२ शुक्रबार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ । साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त…
Read More...

हरिध्वज खत्री तिमिल्सिनाद्वारा लिखित चार जात ९२ वर्ण समेटिएको ‘नेपाल मण्डल’ प्रकाशन

बनियानी । झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेखेका छन्। करिब १० वर्ष लगाएर उनले उक्त पुस्तक लेखेका हुन् । नेपाल…
Read More...

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ बजारमा

काठमाडौँ — प्राध्यापक कृष्ण गौतमको दार्शनिक उपन्यास ‘अद्वैत’ प्रकाशन भएको छ । दर्शनलाई आख्यानको स्वरूपमा ढालिएको उक्त उपन्यास रोचक शैलीमा लेखिएको छ । ‘अद्वैत’ बारे उपन्यासकार गौतमले भनेका छन्, ‘एउटै तत्वबाट यो विविधतापूर्ण जगत्को आविर्भाव…
Read More...

कवि नीलम गुरुङको ‘नपल्टाएका पन्नाहरू’ सार्वजनिक

कविता विधाको टेलिभिजन रियालिटी शो “पोएट आइडल” को प्रथम संस्करण विजेता सिक्किमेली कवयित्री नीलम गुरुङको कविता संग्रह “नपल्टाएका पन्नाहरू” विमोचन सम्पन्न भयो । समारोहका प्रमुख अतिथि नेपाल प्।रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, रामकाजी कोने,…
Read More...