Browsing Category

Business

Latest Financial News of Nepal, Nepal Business News, business, investments, economy, latest business from Nepal, Nepal industry News, global economy news

हिल्टन होटलमाथि महानगरको छानविन

काठमाडौं । काठमाडौंको नक्सालमा खुलेको पाँच तारे होटल हिल्टनमाथि काठमाडौं महानगरपालिकाले छानविन थालेको छ ।एकातर्फ सो होटलबाट प्रहरी मुख्यालयलाई नै सुरक्षा जोखिम बढेको र अर्कोतर्फ नक्सापास समेत नभएको खुलेपछि छानविन अघि बढाएको हो ।१५ तले सो…
Read More...

सीपी खेतानले १ खर्बमा बेचे गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर

काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बेचेका छन् ।सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको…
Read More...

६४ दशमलव २६ अंकले नेप्से बढ्यो

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज नेप्से बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव २६ अंकले बढेर २७६० दशमलव ९१ को विन्दुमा पुगेर बन्द भएको हो । आज ३३२ कम्पनीको २ लाख ३८ हजार २ सय ७२ पटकको कारोबारमा ५ करोड ९६ लाख ७ हजार ९ सय ५१ कित्ता सेयर…
Read More...

शेयर बजारमा फेरि पनि सर्किट

काठमाडौं । आज बिहान केही मिनेटको कारोबारमै शेयर बजारमा तिब्र उछाल आएपछि शेयर बजारमा दोस्रो पटक पनि सर्किट लागेको छ । कारोबार खुलेको केही मिनेटमै सय अंक भन्दा धेरैले बजार बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेपछि २०…
Read More...

३१ अर्बभन्दा बढी स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो

काठमाडौँ ,गत आर्थिक वर्ष २०८०\८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने…
Read More...

खाद्यान्न आयातमा एक वर्षमा बाहिरियो झण्डै ३९ अर्ब, मकै मात्रै १४ अर्बको आयात

काठमाडौँ , नेपालले एक वर्षको अवधिमा खाद्यान्न (धान, मकै, कोदो, गहुँ, जौ) आयातमा मात्रै अर्बौ रकम खर्चिएको छ । गएको आर्थिक बर्षमा नेपालले चीन, भारत लगायतका देशहरुबाट ३८ अर्ब ९२ करोड ८६ लाख ५१ हजार रुपैयाँको खाद्यान्न आयात गरेको हो ।उत्पादन…
Read More...