Browsing Category

Business

Latest Financial News of Nepal, Nepal Business News, business, investments, economy, latest business from Nepal, Nepal industry News, global economy news

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह

रसुवा । नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् । व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र…
Read More...

नाका शील भएपछि पशुपतिनगर बजार सुनसान

इलाम। इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय…
Read More...

लक्ष्मी र सनराइज बैक असार २८ गतेबाट मर्जर

काठमाडौँ / लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले असार २८ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो । मर्जर पछि बन्ने लक्ष्मी सनराइज बैंकको अध्यक्ष…
Read More...

खल्ती र नेपालपे क्यूआरबीच साझेदारी:भारतमा पनि प्रयोग गर्न सकिने

काठमाडौं । डिजिटल वालेट खल्तीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित नेपालपे क्युआरसंग साझेदारी गरेको छ । एनसीएचएलले हालै मात्र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल पेमेन्ट कर्पोरेशन अफ इन्डियासँग सिमान्तर भुक्तानी…
Read More...

चीन भन्सार नाका सहज बनाउन सरकारसँग जुत्ता चप्पल व्यवसायीको माग

काठमाडौँ / चीनबाट आउने सामान भन्सार सहज बनाउन माग गर्दै जुत्ता चप्पल व्यवसायीहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् । बिहीवार नेपाल जुत्ता चप्पल आयात संघले पछिल्लो एक सातादेखि चीनबाट आउने जुत्ता चप्पल लगायतमा…
Read More...