Browsing Category

Business

Latest Financial News of Nepal, Nepal Business News, business, investments, economy, latest business from Nepal, Nepal industry News, global economy news

पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजनाको शुभारम्भ, ३५ अर्ब लागत

काठमाडौँ / नेपाल सरकार र विश्व बैंकद्वारा आज संयुक्तरुपमा २७ करोड ५० लाख डलर (करिब ३४ अर्ब ९६ करोड रुपैयाँ) लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको छ  । आयोजनाले नेपालमा छनौट गरिएका…
Read More...

४५.८ अर्ब क्षतिपूर्ति माग्दै एनसेलले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा नेपालको जीत

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटाले नेपाल सरकारबाट क्षतिपूर्ति माग गर्दै अन्तर्राष्ट्रिय विवाद समाधान केन्द्र (आईसीएसआईडी) मा दायर गरेकाे मुद्दामा हार व्यहाेरेकाे छ । नेपाल सरकारबाट ३४८ मिलियन अमेरिकी डलर (शनिबारकाे…
Read More...

हिमालयन ट्राभल मार्ट सम्पन्न, २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता

अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २३ गतेदेखि काठमाडौँमा सुरु भएको मार्ट शुक्रबारसम्म सञ्चालन भएको थियो ।  मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको…
Read More...

नबिल र एनबिबिएल सेक्युरिटिजले असार १ गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौँ / नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिज लिमिटेड एक आपसमा मर्ज भई असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो ।…
Read More...

रेमिटेन्स २३ प्रतिशतले बृद्धि, १० महिनामा भित्रियो १० खर्ब रुपैयाँ

काठमाडौँ / चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स…
Read More...

नेपाल सुनचाँदी व्यववसायी सुनचाँदीका वस्तुमा लगाइएको विलासिता कर फिर्ता गर्न माग

काठमाडौँ / नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आबद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल…
Read More...

ह्वाट्सएपमा पनि आयो ‘च्यानल’ फिचर, प्रयोगकर्तालाई यस्ता छन् सुविधा

काठमाडौं । ह्वाट्सएपले पनि टेलिग्रामकाे जस्तै ‘च्यानल’ फिचर ल्याएको छ । ​ यो फिचर प्रयोग गरी ह्वाट्सएप प्रयोगकर्ताले निजी च्यानल बनाउन सक्नेछन् । उक्त च्यानलमा जोडिएका प्रयोगकर्ताले एड्मिनले पठाएका फोटो, भिडिओ, टेक्स्ट, स्टिकर, पोल देख्न…
Read More...