Browsing Category

Education

Latest Educational News of Nepal, Nepal colleges, schools, University, Global Education News , Examination, Exams, Admission, Latest Education News, Education updates, Exam results

एसइईको नतिजा असार तेस्रो साता, सार्वजनिक गर्न बोर्डले माग्यो आवेदन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र…
Read More...

युनिग्लोव कलेजमा १२ औँ व्यापार मेला सम्पन्न, ५ हजारबढीले गरे अवलोकन

काठमाडौँ / काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेजमा आयोजित १२औँ व्यापार मेला सम्पन्न भएको छ । कलेज परिसरमा जेठ २९ गतेदेखि सुरू भएको उक्त मेला आज शुक्रबार अर्थात पाँचौँ दिनमा सम्पन्न भएको हो । महोत्सवमा २५ भन्दा धेरै स्टलहरूमा…
Read More...

केयूको ‘बी टेक एड ईन आईटी’ विषयमा भर्ना खुल्यो, यसरी दिनुहोस् आवेदन

काठमाडौं । काठमाडौं विश्वविद्यालयले ब्याचलर अफ टेक्निकल एजुकेसन इन इन्फर्मेसन टेक्नोलोजी (बी टेक एड ईन आईटी) का लागि भर्ना खुला गरेको छ । विश्वविद्यालयको केन्द्रीय विभाग र आङ्गिक क्याम्पसहरूमा सेमेस्टर परीक्षा प्रणालीअन्तर्गत पठनपाठन हुने…
Read More...

निजी विद्यालयको हतार: एसइई नतिजा प्रकाशित नहुँदै ११ मा भर्ना !

काठमाडौं : गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित भएको छैन। राष्ट्रिय परीक्षा बोर्डले आगामी असार तेस्रो सातामा नतिजा सार्वजनिक गर्ने जनाएको छ। तर एसइई परीक्षाको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयहरूले कक्षा-११ मा…
Read More...