Browsing Category

Entertainment

प्रविन बज्राचार्यको “मायामा मायामा” सार्वजनिक

काठमाडौं – नेपाली संगीतप्रेमीका लागि नयाँ गीत "मायामा मायामा" सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक तथा संगीतकार प्रविन बज्राचार्यको स्वर र संगीतमा तयार पारिएको हो। यस गीतका गीतकार ओम लाल "अकेला"…
Read More...

पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास

काठमाडौँ--- हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक अग्रज पुस्ताका गीतकार कालीप्रसाद रिजाल र अनुज पुस्ताका सृजनाकर्मी आभासबीच सहकार्य हुने भएको छ । कालीप्रसाद…
Read More...

बबिनाको ‘मदहोस’ सार्वजनिक

काठमाडौँ -- बबिना भट्टराईको स्वर तथा संगीतमा गजल गीत ‘मदहोस’ सार्वजनिक भएको छ । गजलमा गोबिन्द अर्याल ‘श्रृखला’को शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा गायिका बबिना आफै देखिएकी छन् । भिडियोमा उनलाई बाद्यवादन समुहसँग…
Read More...

चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै

चितवन -- तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा चितवनमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । नाट्य विधामार्फत विश्वलाई चिनाउने उद्देश्यले चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय नाट्य…
Read More...

अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ सार्वजनिक

काठमाडौं -- चलचित्र ‘अञ्जिला’को मर्मस्पर्शी गीत ‘रात किन हुन्छ हजुर’ सार्वजनिक भएको छ । बिहीबारदेखि प्रदर्शनमा आएको ‘अञ्जिला’को गीत आज युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा दुःख, पीडा र बेदना पोख्ने शब्द छन् । गीतले चलचित्रकी प्रमुख पात्र…
Read More...

अर्यालको ‘ए मायालु’ सार्वजनिक

काठमाडौँ --सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको शब्दमा ए मायालु गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने महानिरीक्षक अर्यालको शब्द, सशस्त्र प्रहरीका डिएसपी सुरेश गैरेको संगीत रहेको छ।यस गीतको…
Read More...

तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१’ सम्पन्न, क-कस्ले पाए अवार्ड ?

काठमाडौँ । बिरिसु मिडियाद्धारा आयोजित 'तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१' को फाइनल कार्यक्रम सम्पन्न भएको छ । चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम…
Read More...

चलचित्र ‘प्रेम पूजा” सार्वजनिक

काठमाडौं – वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको युवाको पीडा समेटिएको नेपाली चलचित्र "प्रेम पूजा" काव्या फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। चलचित्रमा राज न्यौपाने, नियुक्ति शेर्पा, समिता रिजाल,…
Read More...

अमर बान्तुका पाँच गीतका भिडियो सार्वजनिक

काठमाडौं --स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको…
Read More...