Browsing Category

Entertainment

गीतकार सरला श्रेष्ठको गीतिसङ्ग्रह “काेपिलाकाे पुकार” सार्वजनिक

काठमाडौं । गीतकार सङ्घ नेपालकाे आयोजनामा कवि तथा गीतकार सरला श्रेष्ठको गीतिसङ्ग्रह “काेपिलाकाे पुकार” सार्वजनिक भएको छ । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाकाे सभापतित्वमा बरिस्ठ गीतकार गजलकार डा.कृष्णहरि बरालको प्रमुख…
Read More...

सुवास केसीको गीत ‘कल्लाई थाहा छ र’ सार्वजनिक

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख सुवास केसीको पञ्चेबाजा गीत ‘कल्लाई थाहा छ र?’ सार्वजनिक भएको छ। केसीको शब्द सिर्जना रहेको गीतमा प्रीति आले र दिल नारायण पाण्डेले स्वर भरेका छन्।…
Read More...

एलिना चौहानको ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक

काठमाडौँ । गायिका एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘एक्लै पनि जिन्दगी’ बोलको गीत उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएको एक दिनमै झन्डै एक लाख दर्शकले भिडियो हेरिसकेका छन् । रोशन सिंहको…
Read More...

‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौँ । प्रकाश सपुतको निर्देशन अभिनय रहेको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्क’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आएको छ । केही दिन अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २४ लाख बढी भिउज पाउँदै शीर्ष स्थान ओगटेको हो । गीतले…
Read More...

महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा…
Read More...

हेमन्त खालिङ र उर्मिला खालिङको गीत नु (मन) सार्वजनिक

काठमाडौँ । गायक हेमन्त खालिङ र गायिका उर्मिला खालिङले स्वर दिएको खालिङ भाषाको गीत नु (मन)को भाग २ सार्वजनिक गरिएको छ । काठमाडौँको सुकेधारा स्थित एक पाटीप्यालेसमा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री मानवीर राई भिडियो सार्वजनिक…
Read More...

राउतको ‘घाम बिग्रिएछ’ सार्वजनिक

काठमाडौं । गजल ‘घाम बिग्रिएछ’ सार्वजनिक भएको छ । जनताको आदर्श डगमगाएको सन्देश प्रवाह गर्न लाक्षणिक शब्दहरूको प्रयोग गरिएको गजल सार्वजनिक भएको हो । भोजराज रेग्मी ‘मुखाले’को शब्दमा उमेश राउतको संगीत रहेको गजल युट्युब च्यानलबाट…
Read More...

डम्बर विकलको हरामी हुन् मन छ’ गीत सार्वजनिक

काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन्। गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन्। नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतले प्रेम,…
Read More...