Browsing Category

Entertainment

नेपथ्यको दसैँको कोसेली ‘नैनताल’ सार्वजनिक

काठमाडौं,  बीसौं शताब्दीलाई सर्वाधिक प्रभाव पार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकाहरू रणमैदानका अग्रभागमा खटिए । घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा उनीहरू रंगीविरंगी सपनाहरूको संसार बनाउने काम पनि गर्थे । भय र सपना…
Read More...

५० बढी प्रशिक्षार्थीद्वारा कत्थकको तीन दिने कार्यशाला सम्पन्न

काठमाडौं, नेपाःडान्स एकेडेमीको आयोजनामा काठमाडौंमा तीन दिनसम्म चलेको कत्थक कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा भारतका कत्थक गुरु कुमार शर्माले प्रशिक्षण तथा कत्थक नृत्यको बारे जानकारी दिनुभयो। कार्यशालामा सहभागी ५० बढी प्रशिक्षार्थीलाई…
Read More...

गीतकार प्रकाश सुवेदीको गीत सार्वजनिक

गीतकार प्रकाश सुवेदीको शब्द र गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीत र स्वरमा जन(जागरण भाव बोकेको ‘छोड्देऊ पद कटेसी सत्तरीं” बोलको गीत सृजना र सेरोफेरो युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायनमा भुषण खतिवडाले समेत साथ दिएको उक्त…
Read More...

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौं, । मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक…
Read More...