Browsing Category

Health & Medicine

ओम हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौँ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ओम हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा। आनन्द…
Read More...

नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८ औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले उक्त अवधिमा नौ हजार एक सय ८९…
Read More...

हरिवनमा १२१ क्षयरोगी फेला परे

सर्लाही  : सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय भन्दा बढी नयाँ क्षयरोगी फेला परेका छन्। गत आव २०७९/८० मा १२१ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए। उहाँका अनुसार फेला परेका नयाँ…
Read More...