Browsing Category

Kathmandu

Kathmandu News, Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News

काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं । काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो । उनी २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।…
Read More...

मनाइयो राष्ट्रिय झण्डा दिवस

काठमाडौं । सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली निकालिएको हो । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी…
Read More...

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक देउवाले बोलाए

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आकस्मिक रूपमा केन्द्रीय समितिको बैठक बोलाएको छ । काठमाडौंका पूर्व मेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
Read More...

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गरे लोबुचे हिमाल आरोहण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन्।संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका हुन्। मंसिर २८ गते शुक्रबार बिहान पौने ७ बजे महामन्त्री…
Read More...

पत्रकार महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित

पोखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी गोविन्द सुवेदीलाई २२३ मतले पराजित गर्दै रमेश अध्यक्ष निर्वाचित भएका हुन् । रमेश प्रेस चौतारी र…
Read More...

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पराजुली

नारायणगढ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम…
Read More...

अठाईस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा

अठाईस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा आएको छ । तारा एयरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा…
Read More...

प्रधान सेनापति सिग्देल भारतबाट फर्किए

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल आइतबार स्वदेश फर्किएका छन् । भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित भएर उनी नेपाल फर्किएका हुन् । गत मङ्सिर २६ गतेदेखि ४ दिने भारत भ्रमणमा गएका उनलाई त्यहाँस्थित राष्ट्रपति…
Read More...

पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व: अध्यक्षमा निर्मला शर्मा निर्वाचित

काठमाडौँ — नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएको आइतबार राति केन्द्रीय निर्वाचन समितिले…
Read More...