Browsing Category

Kathmandu

Kathmandu News, Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News

बयानका लागि आज रवि लामिछानेलाई काठमाडौं ल्याइदैँ

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई आज स्वर्णलक्ष्मी सहकारी ठगीमा बयानका लागि पोखराबाट काठमाडौं ल्याउन लागिएको हो…
Read More...

अपहरण गरेर ५० हजार फिरौती लिएको आरोपमा दुईजना पक्राउ

पर्सा । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदन दिएपछि पर्सा प्रहरीले अपहरण कसुरका दुई…
Read More...

अहिलेको सरकार जनताको सरकार हो, मेरो सहारा कोही छैन भन्ने नसोच्नु, त्यसका लागि राज्य छ :…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको सरकार जनताको सरकार भएको बताएका छन् ।सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै एमाले अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन् । उनले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार…
Read More...

अर्बपति स्कटलाई बनाए ट्रम्पले अमेरिकी अर्थमन्त्री

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अर्थमन्त्रीमा अर्बपति स्कट बेसेन्टलाई अर्थमन्त्रीको रुपमा नियुक्त गर्दै आफ्नो मन्त्रिपरिषद विस्तार गरेका छन् ।स्कट ट्रम्पले लामो समयदेखि वकालत गर्दै आएको ‘अमेरिकन फर्स्ट’ को नाराको पक्षमा…
Read More...

कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण कारोबारमा रोक, वित्तीय अवस्था सुधार्न ६ महिनाको म्याद

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण कारोबारमा रोक लगाएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरेर कर्णाली विकास बैंकलाई आजबाटै लागू हुने गरि थप निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न रोक लगाइएको हो। राष्ट्र…
Read More...

प्रतितोला साढे १८ हजार रूपैयाँले दुई दिनभित्रमा घट्यो सुनको भाउ

काठमाडौँ  नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ।अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार छ सय गरी दुई दिनमा सुन प्रतितोला १८ हजार पाँच सय रूपैयाँले…
Read More...

रवि लामिछानेसहितलाई चार कारणले थपियो १५ दिन म्याद

काठमाडौँ । सङ्गठित रूपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरण गरेको अभियोगसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको…
Read More...

वायनाड लोकसभा उपनिर्वाचनमा प्रियंका गान्धी विजयी

नयाँ दिल्ली : कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन्। उनले नकम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी हुन्। प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन्।…
Read More...