Browsing Category

Kathmandu

Kathmandu News, Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News

गृहमन्त्रीले मन्त्रिपरिषद्‌मा पेश गरे प्रहरी विधयेक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्वन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पेश गरेका छन् ।गृहमन्त्री लेखकले प्रहरी र सशस्त्र…
Read More...

‘लाफ्टर फर लाईफ’ कार्यक्रम प्रहरी हेडक्वाटरमा सम्पन्न

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा ‘लाफ्टर फर लाईफ’ कार्यक्रम सकिएको छ ।प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सकिएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरीले कर्तव्य पालनाको…
Read More...

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ ।उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा…
Read More...

दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौँ मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना भएका छन्। साइबर ब्युरो प्रमुख डिआइजी नवीन्द अर्यालका अनुसार आइतबार साँझ उनलाई अस्पताल भर्ना गरिएको हो।'चिकित्सकको सल्लाह अनुसार हामीले उहाँलाई अस्पतालमा भर्ना गरेका हौं,' उनले…
Read More...

सुख भिल्लाजले चितवनमा २ अर्ब लगानी गरेर ७० घर निर्माण गर्दै

चितवन, सिद्धी हाउजिङ प्रालिले चितवनमा सुख भिल्लाज ब्राण्डमा हाउजिङ परियोजना सञ्चालन गर्ने भएको छ। वीरगञ्ज र काठमाडौंमा रियल स्टेट व्यवसाय सञ्चालन गरिरहेको यो हाउजिङ कम्पनीले भरतपुर–९ मा ७० वटा घरहरू निर्माण गर्ने परियोजना सुरू गर्न लागेको…
Read More...

कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध

काठमाडौँ । नेपाल वायु सेवा निगमले विमान चालकहरुलाई कुनै पनि उडान प्रभावित नगर्न अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै निगमले चालकहरुलाई सो आग्रह गरेको हो ।निगममा कार्यरत पाइलटहरुको सेवा सुविधा बढाउने सम्बन्धमा निगम व्यवस्थापनको…
Read More...

सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा…
Read More...