Browsing Category

Kathmandu

Kathmandu News, Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News

रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोमा आज प्रहरीले कास्की…
Read More...

आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने

काठमाडौं । आज आइतबारदेखि धरहरा चढ्दा पैसा तिर्नुपर्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न अब पैसा लाग्ने भएको हो ।स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा…
Read More...

बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत

 भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयी भएको छ ।२ सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धनले १८४ सिट जितिसकेको छ भने ४५ सिटमा अग्रता कायम गरेको छ । भाजापा मुख्यमन्त्री…
Read More...

गढीमाई मेलाको तयारी सुरू

बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाको तयारी सुरू भएको छ । मेलामा लाखौं दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । बधशाला व्यवस्थापन, मन्दिर रंगरोगन, हेलिप्याड र व्यापारिक स्लट निर्माण,…
Read More...

यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने

काठमाडौँ — मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष भएको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको थियो । हाल १२ लाख यात्रुलाई सेवा दिने गरेको छ । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको मनकामना दर्शन…
Read More...

स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । केही जिल्लामा त मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगका अनुसार २…
Read More...

९ अर्ब २० करोड लगानीमा चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण…
Read More...

अर्बपति अडानीलाई साढे ३३ अर्ब घुस आरोपमा अमेरिकी अदालतबाट पक्राउ पुर्जी जारी

(एजेन्सी) । भारतको अदानी समूहसम्बन्धी एउटा विवाद बाहिर आएको छ ।अमेरिकी लगानीकर्ताहरुले भारतीय अर्बपति गौतम अडानी र उनको कम्पनीसँग सरोकार राख्ने व्यक्तिमाथि २५ करोड अमेरिकी डलर(करिब ३३ अर्ब ६० करोड नेपाली रुपैयाँ) घुस दिएको आरोप लागेको छ…
Read More...

एघार करोडको चिया झापाबाट निर्यात

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ ।…
Read More...