Browsing Category

Literary Festival & Event

सापसको असार पन्ध्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  २०८१ असार १५,काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्‍यो । तमू बौद्द सेवा समिति नेपालको…
Read More...

कवि नन्दु उप्रेतीको एकल कविता वाचन सम्पन्न

काठमाडौं। राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष अद्वैतमार्ग, बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९१ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि नन्दु उप्रेतीका एक दर्जन कविता…
Read More...

राष्ट्रिय कविता महोत्सव- २०८१ मा १० जना कवि सर्वोत्कृष्ट घोषित

काठमाडौँ । प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव – २०८१ मा १० (दश) जना कविका कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको छ । वाचनका लागि छानिएका २५ जना कविका कवितामध्येबाट १० जना कविका कवितालाई…
Read More...

राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कवि छनोट

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय कविता महोत्सव- २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको कविता महोत्सव-२०८१ का लागि प्राप्त…
Read More...

योगमाया स्रष्टा सम्मान चौधरी र चापागाईंलाई

नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमश दाङकी शान्ता चौधरी र विराटनगरकि कविता चापागाईंलाई प्रदान गर्ने भएको छ। साहित्यकार पवन आलोकले स्थापना गर्नुभएको योगमाया…
Read More...

चार्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठी सम्पन्न

बैतडी र दार्चुला जिल्लाको गोकुलेश्वर भनेर चिनिने चमेलिया नदी छेउको सुन्दर बस्तीमा डिलासैन गाउँ पालिकाको प्रवर्द्धन र राष्ट्रियता संरक्षण अभियानको आयोजनामा दुई दिने चार्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठी सम्पन्न  भएको…
Read More...

‘बुद्धि–रेशम स्रष्टा सम्मान’ २०८१ समर्पण

२०८१ जेठ २५ काठमाडौँ, जलरिका साहित्य प्रतिष्ठान प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘बुद्धि–रेशम स्रष्टा सम्मान' २०८१ लरिका साहित्य प्रतिष्ठानद्वारा आयोजित समारोहमा सम्पन्न गरिएको छ। उक्त सम्मान विशिस्ट तीन स्रष्टा कुन्दन शर्मा, सनत रेग्मी र…
Read More...

कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको एकल गजल गायन कार्यक्रम सम्पन

काठमाडौं, जेठ २० । कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठद्वारा एकल गजल गायन कार्यक्रम सम्पन गरिएको । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा रेकर्डेड संगीतकार तथा गायक सन्तोष श्रेष्ठले आफ्नो संगीतमा गजल प्रस्तुत गरेका हुन् ।…
Read More...

अविरल जनसाहित्य यात्रा’को ९० औँ शृङ्खला सम्पन्न

काठमाडौं, २०८१ जेठ १२ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९० औँ शृङ्खलामा साहित्य सिर्जना, विभिन्न सङ्घसङ्गठन एवम्…
Read More...

परशुराम साहित्य महोत्सव सम्पन्न

डडेलधुरा– परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित महोत्सबमा सहभागीहरुको उल्लेख उपस्तिथि रहेको थियो । महोत्सवलाइ विभिन्न सत्रमा बिभाजन गरेर…
Read More...