१३ चैत्र, काठमाडौँ काठमाडौँ १२ चैत्र, ओरिएन्ट कलेज बसुन्धराको सभा हलमा बहुमुखी प्रतिभाकी धनी वरिष्ठ बाल साहित्यकार गङ्गा कर्माचार्य पौडेल...
Read moreDetailsकाठमाडौँ। गजलकार शान्ति शर्माको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। गायक स्वरूपराज आचार्यको आवाज रहेको गीतमा सङ्गीतकार दीपक जङ्गमको संगीत...
Read moreDetailsसुप्रशिद्ध साहित्यकार पारिजातको प्रसिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ सुरु भएको छ । नाट्य आलेखःचौथो आयाम, परिकल्पनाः केदार श्रेष्ठ, निर्देशनः अञ्जान प्रदीपले गरेका छन । वि.सं. २०२२ मा मदन पुरस्कार पाएकोपारिजातको उपन्यास "शिरीषको फूल" को नाटक थियटर मल, कीर्तिपुरमा मंचन भैरहेको छ । उक़्त नाटकमा सकम्बरी रसुयोगवीरको भूमिकामा समृद्धि नेपाल ,संजय विस्वकर्मालगायत का कलाकारको जीवन्त अभिनय रहेको छ । नाटकहेर्नको लागि टिकट दरः रु २०० र ३०० रहेको उक्त नाटक चैत्र १२ गते सम्म चल्ने छ ।
Read moreDetailsकाठमाडौँ चैत्र, ९ गते, चौथो नेपाल भाषा साहित्य नखः(महोत्सव) हुने भएको छ । नेपाल भाषा टाइम्सको आयोजनामा चैत्र ११ र...
Read moreDetailsकाठमाडौँ,चैत्र ९, राष्ट्रिय नाचघर जमलमा अनेसास न्यूह्याम्सर च्याप्टर अमेरिकाका अध्यक्ष हरिमाया अधिकारीको गजल सङ्ग्रह “छोपिएको भाग्यरेखा” विमोचन समारोह सम्पन्न भएको...
Read moreDetailsढाका, बङ्गलादेश , ५ चैत्र, नेपाली तीनजना कवि तथा लेखकहरूले बङ्गलादेशको राजधानी ढाकामा विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी भएर आफ्ना कवितावाचन...
Read moreDetailsकाठमाडौ । कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित "बौलाको...
Read moreDetailsकाठमाडौं । जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो...
Read moreDetailsकाठमाडौँ — प्रसिद्ध गीतकार कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र गायक तथा संगीतकार गणेश गु्रुङलाई ‘प्रतिभापुरस्कार’ प्रदान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उक्त सम्मान र पुरस्कार प्रदान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र प्रतिष्ठानका अध्यक्ष तथा युद्ध साहित्य स्रष्टा गणेश राईले शनिबारराजधानीमा उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि ५० हजार रुपैयाँ र पुरस्कार एक लाख रुपैयाँको रहेको छ । प्रतिष्ठानका महासचिव देबेन्द्र खेरेसका अनुसार चौधौं वर्षदेखि यो सम्मान तथा पुरस्कार प्रदान गरिँदै आएको छ । ।त्रिविका प्राध्यापकसमेत रहेका गीतकार बरालका १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । त्यस्तै पुरस्कृत गुरुङ तीनदशकदेखि संगीतकर्ममा संलग्न छन् । त्यस अवसरमा सम्मानित स्रष्टाका बारेमा समालोचक रजनी ढकाल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञदेवी नेपाल, मदन राई‘लामाखुले’, प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईलगायतले बोलेका थिए ।
Read moreDetailsकाठमाडौं: वरिष्ठ कवि एवं गीतकांर कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञा पुरस्कार' र वरिष्ठ कवि एवं गीतकार श्रीमतीउषा शेरचनलाई 'वानीरा पुरस्कार' प्रदान गरिने भएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमाअति विशिष्ट योगदान दिए वापत रिजाल र शेरचनलाई पुरस्कृत गरिएको वानीरा फाउन्डेसनले जनाएको छ । नेपाली साहित्यका विश्व नारी रत्न डा।वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँरहेको छ ।भने 'वानीरा पुरस्कार'को राशि पचास हजार रुपियाँको रहेको छ । डा.वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानीरा फाउन्डेसन भवनको उद्घाटनहुने भएको छ।सोही अवसरमा वाङमय शताब्दी पुरुष डा।सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण गरिने कार्यक्रमसंयोजक भगवती बस्नेतले जानकनरी गराएकीछिन् । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईकोअध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
Read moreDetails