Browsing Category

Literary Festival & Event

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

काठमाडौँ । पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का नेत्री गरिमा शाह र राजनीतिक…
Read More...

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ लोकार्पण

काठमाडौँ । झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौँको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रूपमा विमोचन गरे ।…
Read More...

नेपाल वाङ्मय परिषदद्वारा स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल वाङ्मय परिषद, धनगढीले स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा नेपाली वाङ्मय साधना सम्मान तथा पद्मा–रामचन्द्र लघुकथा सम्मान वितरण गरियो । सो कार्यक्रममा नेपाली वाङ्मय साधना सम्मान…
Read More...

साहित्यकार शिव प्रकाशको ‘समभोक’ उपन्यास लोकार्पण

काठमाडौँ ।  साहित्यकार शिव प्रकाशको ‘समभोक’ उपन्यासको विमोचन गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजना गरिएको कार्यक्रममा डा. गोविन्द केसी, युवराज घिमिरे, विजयकुमार, शङ्कर तिवारी, सुजना घिमिरे, लेखक र उनका आमा र…
Read More...

निशा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’ लोकार्पण

लघुकथाकार निशा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’ को लोकार्पण भएको छ । स्रष्टा समाज नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायतले सो कृतिको लोकार्पण गर्नुभयो ।  ओजनबारे बोल्दै प्रमुख अतिथि गौतमले केसीका लघुकथा…
Read More...

ने.का.सा.सद्वारा राष्ट्रिय कविता महोत्सव (२०७९) सम्पन्न

नेपाली कानुनी साहित्य समितिले पिडिएस नेपाल विद्यार्र्थी संजाल संगको सहकार्यमा राष्ट्रिय कविता महोत्सव (२०७९) आयोजना गरेको छ । महोत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता, सन्देशमुलक नाटक प्रदर्शन र सांस्कृतिक नृत्यहरु…
Read More...

निबन्धकृति ‘संवेदनाका स्वरहरु” को २५ वर्ष

काठमाडौं । चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशको संयुक्त निबन्धकृति ‘संवेदनाका स्वरहरू’ प्रकाशित भएको २५ वर्ष पुगेको छ । सोहीअवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले उक्त निबन्धकृतिमाथि…
Read More...

नेपाल-भारत साहित्य महोत्सवका सहभागीहरुलाई प्रमाणपत्र प्रदान

गत १६-१८ बैशाख २०७९ मा काठमाडौं, नेपालमा आयोजित नेपाल-भारत साहित्य महोत्सवका सहभागीहरुलाई आज २०७९ पुस २६ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा प्रमाणपत्र, मायाको चिनो, मेडल, स्मारिका, झोलालगायत प्रदान गरियो । सो कार्यक्रममा महोत्सवलाई…
Read More...

दुबईमा ‘कविता समारोह’ सम्पन्न

काठमाडौँ । सगरमाथा साहित्य प्रतिष्ठान युएईको आयोजना तथा सिर्जना वाचन डबली युएई र इन्स युएईको सह आयोजनमा युएईको दुबईमा ‘कविता समारोह’ सम्पन्न भएको छ । पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त…
Read More...

कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा पुरस्कार सम्मानको घोषणा

कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले ,२०७८ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारीलाई , कृष्ण भूषण बल सिर्जना सम्मान कवि सुधा एम राई र कृष्णभूषण बल…
Read More...