Trending Now

Browsing Category

Literature

आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइयो

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइयो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि…
Read More...

साहित्यकार सर्वज्ञ वाग्ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष

साहित्यकार सर्वज्ञ वाग्ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित भएका छन् । २०२४ जुलाई ७ बाट ३ दिनसम्म भएको निर्वाचनको परिणाम जुलाई १० मा घोषणा गरिको थियो । अनेसास निर्वाचन समितिका मुख्य आयुक्त वरिष्ठ पत्रकार गुणराज…
Read More...

राज कुमार राईको ‘किवाहाङ’ सार्वजनिक

काठमाडौँ। असार २७ गते, काठमाडौँअनाम नगर स्थित सिलौटो रेस्टुरेण्टको सभा कक्षमा सखुवासभा जर्नालिस्ट एसोसिएशनको आयोजनामा राज कुमार राईको उपन्यास किवाहाङको लोकार्पण गरिएको छ । एसोसिएशनका अध्यक्ष शंकर खनालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख…
Read More...

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

काठमाडौँ । आदिकवि भानुभक्त पुरस्कार हरिहर सन्न्यास आश्रम देवघाटका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको…
Read More...

हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१””जनतालाई रुवायो” गीतलाई

हेम सरिता पाठक फाउन्डेसन'ले एक लाख राशिको "हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१" को लागि आयोजित भ्रष्टाचार "विरुद्धको गीत प्रतियोगिता" को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि "जनतालाई रुवायो"लाई पुरस्कार प्रदान गर्ने…
Read More...

गायत्री लम्सालको हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पित

काठमाडौंं, २०८१ असार । गायत्री परिरोशनीको नामले सुपरिचित हास्यव्यङ्ग्यकार गायत्री लम्सालको सातौँ हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पण भएको छ । डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता सिस्नुपानी…
Read More...

नेपाल प्रज्ञा-प्रतिष्ठानको ४१ओैँ प्रज्ञासभा सम्पन्न

काठमाडौँ, २०८१ असार  । नेपाल प्रज्ञा–प्रतिष्ठानको ४१ औँ प्राज्ञसभाको समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियो । उहाँले प्राज्ञिक सत्ताले राजनीतिलाई समेत निर्देशित गर्छ । प्राज्ञिक क्षेत्रले…
Read More...

आख्यानकार गीता केशरी पुरस्कृत

काठमाडाैं, २०८१, असार । यशस्वी साहित्यकार लीलाध्वज थापाको १०४ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक विशेष कार्यक्रममा आख्यानकार गीता केशरीलाई रू २५०००/- को नगद राशि सहित सम्मानित तथा पुरस्कृत गरिएको छ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा…
Read More...

कविता महोत्सव तथा कविता प्रतियोगिता २०८१ आयोजना हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा कविता महोत्सव एवं ‘खुला कविता प्रतियोगिता २०८१’ को आयोजना गरिने भएको छ । प्रथम नागरिक कुलपति कविवर स्व. केदारमान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व.पुष्पमान श्रेष्ठ र…
Read More...