Browsing Category

Literature

ध्रुव जोशीको निबन्धसंग्रह ‘आफैलाई खोज्दै’ सार्वजनिक

काठमाडौं । नेपाल स्रष्टा समाजले आयोजना गरेको एक कार्यक्रममा कृषि वैज्ञानिक ध्रुव जोशीको पहिलो निबन्धसंग्रह ‘आफैलाई खोज्दै’ सार्वजनिक गरिएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. माधवप्रसाद पोखरेललगायत…
Read More...

राजेश खनालको ‘चिकित्साका चौध तारा’ सार्वजनिक

काठमाडौं । बाह्रखरीकर्मी राजेश खनालको तेस्रो पुस्तक ‘चिकित्साका चौध तारा’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासले पुस्तक विमोचन गरेका हुन् । शनिबार चाबहिल, मित्रपार्कस्थित आफ्नै निवासमा आयोजित…
Read More...

प्रा.डा उप्रेतीको ‘प्रकृत्या सह जीवनम् ‘ पुस्तक विमोचन

काठमाडौँ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरले अनेसास पुरस्कार समितिका निवर्तमान अध्यक्ष प्रा. डा. गोपी उप्रेतीको कविता कृति प्रकृत्या सह जीवनम् विमोचन गरेको छ । कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र…
Read More...

वरिष्ठ गीतकार शुभ मुकारुङको ‘यतै अल्मलीएँ “ गीतीसंग्रह विमोचन

काठमाडौँ ,वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो।यो भन्दा अगाडि…
Read More...

महेशराज खरेलको ‘देश विदेश’ नियात्रासंग्रह प्रकाशित

काठमाडौं । साहित्यकार महेशराज खरेलले आफ्नो तेस्रो कृति ‘देश विदेश’ पाठकसामु पस्किएका छन् । यो उनको नियात्रासंग्रह हो । यसमा उनले देश–विदेशका गरेर १९ नियात्रा प्रस्तुत गरेका छन् । उनको यसअघि एक कविताकृति र एउटा उपन्यास प्रकाशित छ ।…
Read More...

धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ पुस्तक लोकार्पण

काठमाडौँ, धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा दुईवटा समालोचनात्मक कृति सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले नेपाली…
Read More...

साहित्यकार गाम्नागेको कृति ‘दलालशाला’ झापा र दुबईबाट एकसाथ विमोचन

काठमाडौँ । सिस्नुपानी नेपालका अध्यक्ष एवं हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य कृति ‘दलालशाला (निबन्ध सङ्ग्रह)’ प्रकाशनमा आएको छ । पुस्तक मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो । गाम्नागेको यो कुल एघारौँ र हास्यव्यङ्ग्यमा आठौँ…
Read More...

साहित्यकार ज्ञवालीको खण्डकाव्य ‘रुरुक्षेत्र’ सार्वजनिक

काठमाडौँ, साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको ‘रुरुक्षेत्र’ खण्डकाव्य लोकार्पण गरिएको छ। माघेसङ्क्रान्तिका अवसरमा मंगलबार उनको जन्मस्थल रुरुक्षेत्र रिडीमा ८६ वर्षकी आमा इन्दिरा ज्ञवालीको हातबाट यो खण्डकाव्य लोकार्पण गरिएको हो। यसमा प्रसिद्ध…
Read More...