Browsing Category

Literature

उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ सार्वजनिक

काठमाडौँ । प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को…
Read More...

साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’लोकार्पण

काठमाडौंः साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’ एक समारोहकाबिच लोकार्पण गरिएको छ। आवरण प्रकाशनको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आख्यानकार माया ठकुरीलगायतले कृति लोकार्पण गरे। यसअघि…
Read More...

कथाकृति ‘बाँसुरीको धुन’माथि परिचर्चा सम्पन्न

काठमाडौं । कथाकार टीकाराम रेग्मीको कथाकृति ‘बाँसुरीको धुन’माथि परिचर्चा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्कीले रेग्मीको कथाकृतिभित्र यथार्थवादी कथाहरू समेटिएको बताए । उनले समीक्षात्मक…
Read More...

तीनसर्जकलाई झपट पुरस्कार अर्पण

काठमाडौं । तीनसर्जकलाई झपट पुरस्कार प्रदान गरिएको छ । झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाले साहित्यकार कञ्चन पुडासैनीलाई कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा पुर्‍याएको योगदानबापत…
Read More...

अम्विका खरेलको ‘अन्धकारमा जून’ कवितासंग्रह लोकार्पण

काठमाडौं । साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रह ‘अन्धकारमा जून’ सार्वजनिक गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा साहित्यकारहरू सरला चापागाईं, विवश पोखरेल, बलराम पोखरेल, प्रा. डा. मेदिनीप्रसाद शर्मालगायत…
Read More...

मुकुन्द पौडेलको मुक्तक कृति ‘मन मूर्छना’सार्वजनिक

काठमाडौं । कवि साहित्यकार मुकुन्द पौडेलको नवीनतम मुक्तककृति ‘मन मूर्छना’ एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । आवरण प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले कृति लोकार्पण गर्दै कृतिकार पौडेलको…
Read More...

जेबी दर्लामीको ‘मारीखोलाको ढुंगो’ उपन्यास सार्वजनिक

काठमाडौं । काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा–कालमा जन्मिएकी ईभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण…
Read More...

खेम बतासको कथासंग्रह “बुढीपोल्ली” विमोचन

काठमाण्डौंको शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा खेमराज ओझा (खेम बतास)द्वारा लिखित कथासंग्रह 'बुढीपोल्ली' विमोचन गरिएको छ । यो कृतिले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा…
Read More...

‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ चूडामणि रेग्मीलाई अर्पण

२०८० चैत्र २२ बानेश्वर थापागाउँस्थित लेखक कुञ्जमा आयोजित एक कार्यक्रममा 'जुही' साहित्यिक पत्रिकाका प्रधान सम्पादक चूडामणि रेग्मीलाई २०८० सालको 'नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार' अर्पण गरिएको छ। अभिव्यक्ति पत्रिकाका…
Read More...

पोखरेलको महाकाव्य ‘माइपोखरी’ लोकार्पण

प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपाल भक्तपुरको संयुक्त आयोजनामा लोकार्पणको कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा कविराज घिमिरेको अध्यक्षता तथा मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यतामा…
Read More...