Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो

himalaya Diary News Service by himalaya Diary News Service
April 11, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल–भारत साहित्य महोत्सव २०२२ काठमाडौंमा आगामी २०७९ बैशाख १६–१८ मा हुनेभएको छ ।

महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी फेस्टिबलका अध्यक्ष डा=विजय पण्डितसहितको उपस्थितिमा आज काठमाडौंमा भएको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौंमा गत फेब्रुअरी २६–२८, २०२२ मा आयोजना गर्ने भनिएको त्रिदीवसीय नेपाल–भारत साहित्य महोत्सव ओमिक्रोन महामारीको कारण स्थगित गरिएको थियो ।

आजको बैठकमा साहित्यकारहरु प्रमोद प्रधान, मुरारी सिग्देल, अस्मिता सुमार्गी, मन्जिला अनिल, नीता श्रेष्ठ, ज्ञान्दारी कैनी, रेखा यादव, पारु तिमिल्सिना, दिनदयाल रिजाललगायतको उपस्थिति रहेको थियो ।

महोत्सवका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्य रहेको छ । यस महोत्सवका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास पनि लिइएको छ ।

महोत्सव पहिलो पटक वीरगन्जमा भएको थियो । महोत्सवको रूपमा हुने सो कार्यक्रमअन्तर्गत पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार, महफिल, बहुभाषिक कवि गोष्ठी, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, स्मारिका प्रकाशन, सम्मान समारोह, काठमाडौं घोषणापत्र जारी लगायत हुनेछन् ।

Advertisement Banner
Previous Post

  दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

Next Post

Dr Tedros Adhanom Ghebreyesus, WHO Director-General, delivers key note speech at NHRC Summit taking place in Kathmandu

himalaya Diary News Service

Recommended

PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

3 months ago
36,000 foreign tourists visit Annapurna Conservation Area Project in a month

Annapurna region records tourism surge with over 273,000 visitors in 11 months

7 months ago

Don't Miss

The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.