Literature

साहित्यिक पत्रकार संघले मनायो कथा दिवस

  काठमाडौं, चैत २०, साहित्यिक पत्रकार संघद्वारा ४१ औं कथा दिवसको उपलक्ष्यमा प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका...

Read moreDetails
तुइनको बाटो” कवितासंग्रह लोकार्पण 

  पोखरा १८  चैत्र,२०७८ नेपाल लेखक संघको सातौं अधिवेशनको अवसरमा   कवि छवि अनित्यको कवितासंग्रह “तुइनको बाटो” लोकार्पणगरिएको छ । पोखरामा अवस्थित ह्वाईंट हाऊस पार्टी प्यालेसमा लोकार्पण उक्त कवितासंग्रह कवि भुवन ढुंगाना, साहित्यकार तीर्थ श्रेष्ठ, कवि श्रवण गुरुंग र छवि अनित्यले संयुक्त रुपमा लोकार्पण गरेका थिए । कवितासंग्रहको बारेमासंजीव पौडेलले बोल्नु भएको थियो ।

Read moreDetails
प्रा.डा. अभि सुवेदी सम्मानित

    पोखरा, १९ चैत्र, पोखराको नदीपुरस्थित प्रतिभा माविको प्रांगणमा शनिबार  अभि सुवेदी ठट्यौलो मुडमा देखिए । विद्यालयले बर्सेनि प्रदान गर्ने...

Read moreDetails
कवि दयाकृष्ण राईको …अश्वेत महावाणी’ लोकार्पण

  काठमाठौँ १६ चैत्र, कवि दयाकृष्ण राईको नवीनतम कविताकृति “अश्वेत महावाणी“भव्यरुपमा सम्पन्न भयो । कार्यक्रमा वरिष्ठ साहित्यकार बैरागी काईला प्रमुख...

Read moreDetails
 बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

  मोरङ, १५ चैत्र, — विराटनगर महानगरले ऐतिहासिक विराटनगर र प्रा. बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ पुस्तक प्रकाशित गरेको छ । महानगरले...

Read moreDetails
साहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र

चैत्र १३,रौतहट । साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को प्रायोजनमा बृहत् साहित्यिक गोष्ठी सम्पन्र गरिएको...

Read moreDetails
साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

  साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार वासु शशी स्मृति परिषदले आज २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान...

Read moreDetails
भानु साहित्यिक  सम्मान कार्यक्रम सम्पन्न

  बिराटनगर, १३,चैत्र, भानु साँस्कृतिक कलाकेन्द्रले साहित्यकारहरुलाई सम्मानित गरेको छ । साहित्यकार राधिका गुरगाइँ, साहित्यकार सुमन पोख्रल र कवि लक्ष्मण...

Read moreDetails
बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको होः डा=सत्यमोहन जोशी

वाङ्मय शताब्दी पुरुष डा= सत्यमोहन जोशीले देशमा बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको छ । कातिकेय ट्रस्ट...

Read moreDetails
‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ बजारमा

काठमाडौँ — अनुसन्धाता दिलेन्द्र मुकारुङ राईको ‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ कृति प्रकाशित भएको छ । प्रदेश–१ मा बसोबास गर्ने जातजाति भाषाभाषीको...

Read moreDetails
Page 40 of 49 1 39 40 41 49