Browsing Category

Province No. 1

मुख्‍यमन्त्री कार्कीले प्रदेशसभामै घोषणा गरे राजीनामा

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले आज प्रदेशसभामा विश्वासको मत माग्ने तयारी गरे पनि मत नपुग्ने देखेपछि राजीनामा घोषणा गरेका हुन्। उनले प्रदेशसभा बैठकमा बोल्दै प्रदेश…
Read More...

यस्तो छ कोशी प्रदेशको नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमाले पार्टीलाई थप चलायमान बनाउन यस वर्षलाई पार्टीको अधिवेशनको वर्षका रूपमा लिएको छ । एमालेले पार्टीको वडादेखि प्रदेशसम्मका अधिवेशन यसै वर्ष सक्ने कार्य योजना बनाएको छ । त्यसको सुरुवात एमालेले प्रदेशबाट गरेको छ । यही…
Read More...

काँकडभिट्टा नाकाको व्यापार घाटा रू २४ अर्बभन्दा बढी

झापा । गत आर्थिक वर्ष २०७९/८० मा  काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४…
Read More...

कोशीमा नयाँ सरकार गठनको सकस, प्रदेश प्रमुखले दिएको समय आज अपराह्न सकिँदै

काठमाडौं : कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा बिहीबार सकिँदैछ। प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ। एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले…
Read More...

हर्क साम्पाङलाई खानेपानी बोर्डको अध्यक्ष बन्न उच्च अदालतको स्वीकृत

धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको छ । खानेपानी बोर्डका सदस्य…
Read More...

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो

झापा । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज…
Read More...