Browsing Category

Province No. 1

प्रधानसेनापति प्रभुराम शर्माद्धारा पाथीभराको दर्शन

ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गर्नुभएको छ । बिहान हेलिकप्टरमार्फत पाथीभरा आउनुभएका शर्माले पाथीभराको दर्शन गरेर फर्किनुभएको हो । नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि…
Read More...

पाथिभरामा केबलकार बन्ने, सर्वदलीय र सर्वपक्षीय बैठकपछि निर्माण अघि बढ्ने

फुङ्लिङ (ताप्लेजुङ), । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि…
Read More...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा उपकुलपतिका लागि आवेदन आह्वान

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।  उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।समितिले पूर्वाञ्चल विश्वविद्यालयको…
Read More...

लागूऔषध ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) को ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङ रहेका छन् ।प्रहरीका अनुसार दुवै जना ब्राउन…
Read More...

इलाम भित्रिने पर्यटकको संख्यामा वृद्धि

फिक्कल (इलाम) ।  इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ…
Read More...

कोशी प्रदेशबाट कांग्रेस नेता सिटौला र एमाले नेतृ रुकमणी कोइराला विजयी

विराटनगर । कोशी प्रदेशमा आज भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमाले नेतृ रुकमणी कोइराला विजय हुनुभएको छ । कोशी प्रदेशमा दुई सिटका लागि भएको निर्वाचनमा अन्यतर्फ सिटौला र महिलातर्फ…
Read More...

थारू संस्कृतिलाई प्रदेश सरकारले संरक्षण गर्छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति नेपालकै गौरव भएकोले प्रदेश सरकारले यो समुदायको संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ । थारू कल्याण कारणी सभाले आज सुनसरीको बर्जू गाउँपालिकामा आयोजना गरेको चौथो बर्जू माघी…
Read More...

पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा  (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने  भएको छ । वनस्पति तथा प्राकृतिक  सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो…
Read More...

झापामा डेढ वर्षमा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन…
Read More...