Browsing Category

News

आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले आजको संसद बैठकमा रवि लामिछानेलाई बोल्न दिने बताएको छ । नयाँ बानेश्वरमा आइतबार बिहान बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय हो । कांग्रेसका प्रमुख सचेतक रमेश…
Read More...

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि. बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री…
Read More...

संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउसो दुई बजेसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक सुचना टाँस गरेर दिउसोलाई सारिएको हो ।आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी…
Read More...

चितवनको देवनगर सबस्टेसन उद्घाटन

चितवन । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले…
Read More...

जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर…
Read More...

रामेछाप कांग्रेसको एक कार्यक्रममा कुटपिट

रामेछाप । नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा कुटाकुट भएको छ।आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका छन् भने केहीलाई कार्यकर्ताले लखेटेका हुन् ।खाँडादेवी गाउँपालिका ८ स्थित गाल्बा बजारमा शनिवार…
Read More...

लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा ३७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका…
Read More...

बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो

काठमाडौं । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले…
Read More...

बाँकेको जमुनाहा नाका आज रातिदेखि २ दिन बन्द हुने

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका शनिबारदेखि दुई दिनका लागि बन्द हुने भएको छ ।भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न…
Read More...

कांग्रेस सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् ।प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न सभापति देउवाले विपक्षी दलका नेताहरुको बैठक बोलाएका हुन्।बैठक बिहान १० बजे संसद भवन…
Read More...