Browsing Category

News

दुर्गा प्रसाईं ‘कमाण्डर’, सर्वेन्द्र खनालदेखि भवानी राणाहरु कार्यकर्ता

काठमाडौँ --नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललगायतले दुर्गा प्रसाईंको आजको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् । एमालेको उम्मेदवारको रुपमा पछिल्लो आम निर्वाचनमा काठमाडौं ६ र तनहुँबाट प्रतिनिधि सभा उम्मेदवार रहेका खनालले…
Read More...

काठमाडौंमा शंखपार्क सर्वाधिक प्रदूषित, इलाम पनि अस्वस्थकर

काठमाडौं । काठमाडौं उपत्यकाका पाँच स्थानसहित बिहीबार देशका सात सहर अस्वस्थकर छन् । वातावरण विभागका अनुसार, बिहीबार बिहान ११ः३० बजे काठमाडौंको शंखपार्क सर्वाधिक प्रदूषित छ । त्यहाँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ पुगेको छ । यस्तै,…
Read More...

द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट छ : सभापति देउवा

काठमाडौँ-- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट रहेको बताएका छन् । उनले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको भन्दै वर्तमान सरकार शान्ति…
Read More...

हेलो सरकारलाई साइबर हमला: वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो

काठमाडौँ-- प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखिएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो । ह्याकर समूह (घुद्रा) ले आफ्नो सन्देशसहित वेबसाइट ह्याक गरेको सन्देश छाडेको थियो । जसमा…
Read More...

नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड

झापा--चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी…
Read More...

शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक

काठमाडौं-- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षकको भर्ना खुलाएको छ । आयोगले सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन खुलाएको हो । जसअनुसार नेपाली…
Read More...

पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाहीमा गर्ने

रौतहट - समाजिक संजालमा पत्रकारहरुलाइ सामुहिक बदनाम गराउने जोकोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ । महासङ्ह रौतहटका सचिव गौतम श्रेष्ठले आज बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै, केही समय देखि समाजिक संजालमा…
Read More...