Browsing Category

Nepal

सामाजिक सञ्जालमा रोजगारी दिने बहानामा ठगी हुँदैछ, सचेत रहनू :नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्न विदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । आइतबार राति सामाजिक सञ्जालमार्फत…
Read More...

कुलमानलाई कारबाही गर्न बनाइयो मस्यौदा : आरोप यस्ता छन्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न स्पष्टीकरण सोध्ने तयारी गरिएको छ । जसका लागि बक्यौता नतिर्ने उद्योगीहरूको स्वार्थअनुसार सिंहदरबार बाहिरै बनाइएको मस्यौदा तयार गरिएको तथ्य बाहिरिएको हो ।…
Read More...

राई भाषाहरूको साझा पत्रिका‘खुवालुङ’को लोकार्पण

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागबाट पहिलोपटक किरात राई समुदायका भाषाहरूकाे साझा पत्रिका 'खुवालुङ' प्रकाशित भएको छ । किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण गरिएको छ । प्रज्ञा–प्रतिष्ठान…
Read More...

राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत: अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत भएको बताउनुभएकाे छ । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक आफ्नो…
Read More...

कांग्रेसकी रूपा वि.क. सरकारमा दलित समुदायबाट पहिलो राज्यमन्त्री

काठमाडाैं । नेपाल सरकारकाे मन्त्री मण्डलमा दलित समुदायबाट पहिलो मन्त्रीको प्रवेश भएकाे छ । केपी शर्मा ओली नेतृत्वको अहिलेको संघीय सरकारमा गत असार ३१ गते २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्दा दलित समुदायको प्रतिनिधित्व शून्य भएकाे भन्दै…
Read More...

सहकारी क्षेत्रभित्र रहेका समस्या सरकारले समाधान गर्नुपर्छ: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहकारी क्षेत्रभित्र रहेका समस्या सरकारले समाधान गर्नुपर्ने बताउनुभएकाे छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले नेपालको…
Read More...

प्राकृतिक सौन्दर्यका दृश्यावलोकनको लागि नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सुन्दर प्रकृति अवलोकन नगरे जीवनको सार्थक अर्थ नहुने बताउनुभएको छ । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी साे ‘द…
Read More...

जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाइने

जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम छ । ललितपुरको जावलाखेलमा पुर्‍याइएको रातो मछिन्द्रनाथको रथमा पूजा गर्दै भक्तजन । यो जात्रा ललितपुर बुङमतीस्थित जावलाखेलमा देखाइन्छ । सहकाल र वर्षाका देवता मानिने रातो…
Read More...

‘नगरप्रहरीको बलमा गुण्डागर्दी सैह्य हुँदैन’ बालेनलाई पूर्वमेयर शाक्यको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले अहिले मेयर बालेन शाहले नगरप्रहरीको बलमा गुण्डागर्दी गरिरहेको आरोप लगाउनु भएको छ ।शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा पूर्वमेयर शाक्यले…
Read More...