Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

३ दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन आयोगको आग्रह

Editorial Team by Editorial Team
March 13, 2026
in Nepal, News
0
३ दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन आयोगको आग्रह
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- निर्वाचन आयोगले थ्रेस होल्ड कटाउन दलहरूलाई ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ। समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरी आयोगले सो आग्रह गरेको हो। आयोगले ६ वटै दललाई पत्राचार गरेको छ।
समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो।
आयोगका अनुसार, समानुपातिकमा एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। त्यसमध्ये एक करोड ८ लाख ३५ हजार २५ अर्थात ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।
त्यस्तै, प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। त्यसमध्ये ९४.५५ प्रतिशत अर्थात एक करोड ५ लाख ५९ हजार १७ मत सदर भएको आयोगले जनाएको छ। प्रतिनिधि सभा निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए।

Advertisement Banner
Previous Post

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

Next Post

कुवेतमा अलपत्र ६९ नेपालीलाई दुताबासको पहलमा गन्तव्यमा पठाइयो

Editorial Team

Editorial Team

Next Post
कुवेतमा अलपत्र ६९ नेपालीलाई दुताबासको पहलमा गन्तव्यमा पठाइयो

कुवेतमा अलपत्र ६९ नेपालीलाई दुताबासको पहलमा गन्तव्यमा पठाइयो

Recommended

खुला सिमानादेखि राजधानीसम्म ‘हतियारको छाया’ चुनाव नजिकिँदै गर्दा गोलीकाण्ड, बरामद हतियार

बन्धक बनाइएका बोहराको सकुशल उद्धार

2 months ago
कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा

कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा

4 years ago

Don't Miss

Nepal Govt rolls back health check-up fee hike for migrant workers

Over 30,000 Nepali workers return from West Asia amid tensions

April 26, 2026
Birgunj Metropolis opens new market built for Rs 7 million

Petroleum imports through Birgunj bring in Rs 60.38 billion

April 26, 2026
Nepal Electricity Authority to organize AI hackathon for digital innovation

NEA invites local bodies to partner in solar energy projects

April 26, 2026
US President announces biggest price cut on drugs after landmark deal with US Pharma Giants

Donald Trump Administration Imposes Sanctions on China-Based Refinery, 40 Firms Over Iran Oil Trade

April 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.