Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नयाँ सरकार चैत १० भित्र गठन हुने

Editorial Team by Editorial Team
March 13, 2026
in Nepal, News
0
नयाँ सरकार चैत १० भित्र गठन हुने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्रक्रिया पूरा गरेपछि १० चैतसम्म नयाँ सरकार गठन हुने देखिएको छ । मतपरिणामको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुने आयोगका अधिकारीले बताएका छन् ।

आयोगले बिहीबार ६ दललाई प्राप्त समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न पत्राचार गरिसकेको छ । बन्दसूचीबाट नाम छान्न दलहरूलाई तीन दिन समय दिइएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए । उनका अनुसार दलहरूले पठाएको उम्मेदवार मिले–नमिलेको हेरेर निर्वाचित गरी आयोगले दुई दिनभित्र प्रमाणपत्र दिनेछ ।

Advertisement Banner
Previous Post

इनिसा विक हत्या प्रकरण : न्यायका लागि विद्यार्थी सडकमा

Next Post

चीन-उत्तर कोरिया रेलसेवा ६ वर्षपछि पुनः सुरु

Editorial Team

Editorial Team

Next Post
चीन-उत्तर कोरिया रेलसेवा ६ वर्षपछि पुनः सुरु

चीन-उत्तर कोरिया रेलसेवा ६ वर्षपछि पुनः सुरु

Recommended

Nepali Congress bears responsibility to run country for five years: President Gagan Kumar Thapa

Nepali Congress bears responsibility to run country for five years: President Gagan Kumar Thapa

6 months ago
Nepal Govt proposes up to 10 percent fare reduction for EVs

Nepal Govt proposes up to 10 percent fare reduction for EVs

6 months ago

Don't Miss

अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

August 14, 2026
व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आयल निगमको निर्देशन

व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आयल निगमको निर्देशन

August 14, 2026
नेपाली सेनामा २८० अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुला

नेपाली सेनामा २८० अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुला

August 14, 2026
किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न सर्वोच्चको अस्वीकार, सोमबार सशरीर उपस्थित गराउन आदेश

किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न सर्वोच्चको अस्वीकार, सोमबार सशरीर उपस्थित गराउन आदेश

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.