Browsing Category

Nepal

नेपाल सामाजिक, धार्मिक र प्राकृतिक विविधतायुक्त मुलुक भएकाले सबैको संरक्षण गर्नु राज्यको दायित्व हो…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात् गर्ने बताउनुभएको छ । नेपाल मण्डल लिटरेचर कल्चर टष्टद्वारा बुधबार आयोजित बौद्ध विद्वान डा. अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक…
Read More...

जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा…
Read More...

‘अब यस्तो कहिल्यै नहोस् ! सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रति प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा…

काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनामा घाइते विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझेर केएमसी अस्पतालबाट घर पुगेपछि…
Read More...

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए । चालक बाहेक…
Read More...

बेदाग भएर सरकारबाट बाहिरियौँ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन्। कम्युनिष्ट नेता स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार र…
Read More...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १८ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा  १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११…
Read More...

डिजे साउण्ड नबजाउन प्रहरीको अनुरोध, अवज्ञा गरे ५० लाखसम्म जरिवाना

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम नबजाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले सूचना जारी गर्दै डिजे साउण्ड सिस्टम नबजाउन जनसमुदायलाई आग्रह गरेको हो ।…
Read More...

७५ दशमलव ३३ अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजार नेप्से आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर बन्द भएको हो । नेप्से आज दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार,…
Read More...