अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा, नेपाली-हिन्दी कवियत्री सम्मेलन सम्पन्न

काठमाडौं– अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा, भारतीय दूतावास, काठमाडौंले नेपाली-हिन्दी कवियत्री सम्मेलनको आयोजना गर्‍यो, जसमा नेपाली महिला लेखकहरूले नेपाली...

Read moreDetails
‘रेखा- पवन `स्रष्टा सम्मान’द्वारा  नगेन्द्रराज शर्मा र  रोचक घिमिरे सम्मानित

  काठमाडौं - ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ द्धारा अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरे संयुक्त रुपमा...

Read moreDetails
नेपाली कांग्रेसले जितेका यी हुन् १७ क्षेत्र

काठमाडौं - प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जम्मा १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। देशभरका १५० निर्वाचन...

Read moreDetails
सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

सर्लाही - सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ ।दिउँसो करिब १२ : १०...

Read moreDetails
भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि

काठमाडौं - भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक...

Read moreDetails
आम निर्वाचन र हार–जित राजनीतिमा स्वाभाविक प्रक्रिया हुन् : रामकुमार झाँक्री

काठमाडौँ- एमाले नेतृ रामकुमारी झाँक्रीले आम निर्वाचनमा हार–जितलाई राजनीतिमा स्वाभाविक प्रक्रिया भएको बताउँदै निराश नहुन आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत...

Read moreDetails
सर्लाहीमा चुनावी ‘सफाया’ : पूर्वमन्त्रीदेखि पूर्वसांसदसम्म १२४ जनाको जमानत जफत

सर्लाही - प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका धेरैजसो उम्मेदवारले मतदाताबाट अपेक्षित समर्थन नपाउँदा चुनावी परिणाम...

Read moreDetails
अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

  काठमाडौँ- अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु भएको छ। मध्यपूर्वमा तनाव बढेपछि स्थगित भएको उडान आजदेखि सीमित मात्रामा...

Read moreDetails
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

काठमाडौँ- नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय र समर्पित सिर्जनाकार नारायण खतिवडाले प्रस्तुत गरेको नयाँ गीत ‘छहारी’ को भिडियो सार्वजनिक भएको छ।...

Read moreDetails
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पा -- हिमाली जिल्ला डाेल्पामा उत्साहपूर्ण रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।बिहीबार जिल्लाभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न...

Read moreDetails
Page 27 of 221 1 26 27 28 221