Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा, नेपाली-हिन्दी कवियत्री सम्मेलन सम्पन्न

Editorial Team by Editorial Team
March 9, 2026
in Literary Festival & Event, Nepal, News
0
अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा, नेपाली-हिन्दी कवियत्री सम्मेलन सम्पन्न
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा, भारतीय दूतावास, काठमाडौंले नेपाली-हिन्दी कवियत्री सम्मेलनको आयोजना गर्‍यो, जसमा नेपाली महिला लेखकहरूले नेपाली र हिन्दी भाषामा कविता वाचन गरेका थिए । कार्यक्रम नेपाल-भारत पुस्तकालय, न्यु रोड , काठमाडौंमा आयोजना गरिएको थियो। कार्यक्रमकी प्रमुख अतिथि पारुल पाण्डे थिइन्।
कार्यक्रमलाई दुई भागमा सम्पन्न गरिएको थियो। प्रथम चरणमा केही प्रसिद्ध महिला कविको मुल्याङ्कनको जानकारी दिइएको थियो जस अन्तर्गत “हिन्दी साहित्य उत्सव” संगोष्ठीको प्रथम चरणमा, उपन्यासकार तथा लघुकथा लेखिका गौरा पन्त शिवानी, हिन्दी साहित्यमा छायावादको प्रमुख स्तम्भ मानिने कवियत्री, गद्य लेखिका महादेवी वर्मा, क्रान्तिकारी लेखिका तथा पत्रकारका रूपमा प्रसिद्ध सच्चिनन्द हिरानन्द वात्स्यायन “अज्ञेय” र फणीश्वरनाथ रेणुलाई सम्झना गरिएको थियो। रश्मी वी.जे.ले महादेवी वर्माको बारेमा र रूपम पाठकले फणीश्वरनाथ रेणुको बारेमा आफ्ना विचारहरू साझा गरे। अन्य विद्वानहरूले पनि अज्ञेय र शिवानीको बारेमा आफ्ना विचारहरू व्यक्त गरेका थिए । काठमाडौँका विभिन्न विद्यालयका बालबालिकाहरूले पनि यी कविताहरू वाचन गरेका थिए ।

दोस्रो चरणमा हिन्दी नेपाली कविता र गजल वाचन गरिएको थियो। वाचन गर्ने गजलकार तथा कविहरूमा शीतल कादम्बरी, रञ्जन निरौला, ज्योति जंगल, रीमा केसी, केवरा भट्टराई, सुमन घिमिरे, कृतिका यादव, जैनब खान, तबस्सुम मिकारानी र कंचना झा थिए। धनेश्वर द्विवेदीद्वारा संयोजक गरिएको उक्त कार्यक्रम ज्योति सुहागले सञ्चालन गरेकी थिइन् ।

Advertisement Banner
Previous Post

‘रेखा- पवन `स्रष्टा सम्मान’द्वारा नगेन्द्रराज शर्मा र रोचक घिमिरे सम्मानित

Next Post

नारी दिवस विशेष: सुशीला सिंह ‘शिलु’ नेपालको पहिलो महिला न्यायाधीश

Editorial Team

Editorial Team

Next Post
नारी दिवस विशेष: सुशीला सिंह ‘शिलु’ नेपालको पहिलो महिला न्यायाधीश

नारी दिवस विशेष: सुशीला सिंह 'शिलु' नेपालको पहिलो महिला न्यायाधीश

Recommended

$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Approves Support to Strengthen Power Sector Reforms in Sri Lanka

8 months ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

World Bank Vice President Visits Pakistan, Emphasizes Sustaining Structural Reforms for Growth

4 years ago

Don't Miss

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

August 5, 2026
वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

August 5, 2026
ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

August 5, 2026
फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

August 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.