Browsing Category

Nepal

पूर्वराष्ट्रपति भण्डारी र नवनियुक्त प्रधानमन्त्री ओलीको चपलीमा भेटघाट

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली आइतबार साँझ पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास चपली पुगेका हुन् । उनीहरुबीच…
Read More...

जिम्मेवारी सफलताका साथ पूरा गर्छु: नवनियुक्त प्रधानमन्त्री केपी ओली

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आफूले पाएको जिम्मेवारी सफलताका साथ पूरा गर्ने बताउनुभएको छ । ओलीनिवास बालकोटमा पत्रकारहरुसंग कुरा गर्दै नवनियुक्त प्रधानमन्त्री ओलीले बाढीपहिरोको समस्या अविलम्ब समाधान गर्ने गरी कदम चाल्ने…
Read More...

‘नेपाललाई भारतमा गाभ्न खोजेको’ आरोपपछि रास्वपामा चल्यो आन्तरिक छलफल

पार्टीबाट हालै कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टीका विभिन्न नेताहरूविरुद्ध अनेक आरोप लगाउने शृंखला अझै चलिरहेको छ।शनिबार पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा…
Read More...

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

काठमाडौं । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह…
Read More...

नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशन सम्पन्न,

काठमाडौँ - नेपाली कांग्रेसका महामंत्री गगन थापाले पपुलिस्ट शक्तिहरुले सिर्जना गरेको भ्रम तोड्न प्रेसको ठूलो महत्व रहेको बताएका छन् । कांग्रेस निकट पत्रकारहरुको संस्था, नेपाल प्रेस युनियन युरोप शाखाको जुम मार्फत आयोजित…
Read More...

गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन’ मेरो बारेमा पनि अनुसन्धान गर्नुस् :…

काठमाडौँ । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरूको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै लामिछानेले आफ्नो बारेमा पनि…
Read More...

फिल्म ‘घरज्वाइँ’ को प्रदर्शन शुरु

काठमाडौँ : मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को प्रदर्शन आज शुरु भएको छ। विवाहसम्बन्धी संस्कृतिलाई प्रस्तुत गरिएको फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका हुन्। फिल्म ‘घरज्वाइँ’ले मनोरञ्जनसँगै उक्त समुदायको…
Read More...

मधेस प्रदेश : आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित

जनकपुर : मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ। मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नसकेको बताए।…
Read More...

प्रधानमन्त्री बन्दै गर्दा केपी शर्मा ओलीले लेखे मैले आफ्नो धरातल बुझेको छु

काठमाडौं । प्रधानमन्त्री नियुक्ति हुने तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विगत सम्झिएका छन् । ओलीले सामाजिक सञ्जालमा श्रीमती राधिकासहितको आफ्नो पुरानो तस्बिर राख्दै विगत सम्झिएका हुन् । उनले तेह्रथुमको आठराईमा आफू…
Read More...

आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइयो

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइयो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि…
Read More...