Browsing Category

Nepal

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ असार २७ देखि, प्रति कित्ता मूल्य ८२०.८० रुपैयाँ

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले बुकबिल्डिङ विधिमार्फत असार २७ गतेदेखि वैदेशिक रोजगारीमा गएकालाई आइपीओ बिक्री खुला गर्ने भएको हो।लगानीकर्ताले असार २७ देखि साउन १० गतेसम्म…
Read More...

सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।…
Read More...

नयाँ सरकारमा सहभागी नहुने निर्णय: रास्वपा

आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्…
Read More...

चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल चलचित्र बोर्डको २४ औँ वार्षिकोत्सव समारोहमा बोल्दै केसीले आफू बोर्डको…
Read More...

बालुवाटारमा माओवादीको आकस्मिक बैठक

काठमाडौँं । सत्ता फेरबदल भएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ । सोमबार राति कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा…
Read More...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । सचिव देवेन्द्र…
Read More...

जनीतिक अवस्था बारे छलफल गर्न राप्रपाले पनि बोलायो पदाधिकारी बैठक

काठमाडौँ । परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल गर्न राप्रपाले पनि पदाधिकारी बैठक बोलाएको छ । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न राप्रपाले केन्द्रीय पदाधिकारी बैठक बोलाइएको हो । बैठक मंगलबार…
Read More...

कालोसूचीमा परेपछि नयाँ कम्पनी खोलेर ठेक्का लिने क्रम बढ्दो

काठमाडौं । एकातिर आफूले गरेको कामको भुक्तानी पाउन नसकेको निर्माण व्यवसायीहरु अर्कोतिर धमाधम कालोसूचीमा पर्ने क्रम बढ्दो छ । सरकारले निर्माण कार्यको बक्यौता भुक्तान नगर्ने तर धमाधम कालोसूचीमा राख्दै जाने गर्न थालेपछि पछिल्ला…
Read More...

गीतकार प्रितम श्रेष्ठको ‘मायालु’ सार्वजनिक

काठमाडौं – गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्यूजिक भिडियो 'मायालु' सार्वजनिक गरेका छन्। 'मायालु' गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ, जसमा गायन र संगीत एआईबाट तयार गरिएको हो। तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम…
Read More...