Browsing Category

News

भानु साहित्यिक सम्मान कार्यक्रम सम्पन्न

बिराटनगर, १३,चैत्र, भानु साँस्कृतिक कलाकेन्द्रले साहित्यकारहरुलाई सम्मानित गरेको छ । साहित्यकार राधिका गुरगाइँ, साहित्यकार सुमन पोख्रल र कवि लक्ष्मण नेवेटियालाई एक समारोहमा माझ सम्मानित गरेको हो  । उक्त सम्मान भानु…
Read More...

बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको होः डा=सत्यमोहन जोशी

वाङ्मय शताब्दी पुरुष डा= सत्यमोहन जोशीले देशमा बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको छ । कातिकेय ट्रस्ट नेपालद्धारा ट्रस्टको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानी काठमाडौँको गैरीधारामा अवस्थित…
Read More...