Browsing Category

News

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा…
Read More...

आइएमईको करोडपति क्याम्पेन जितेकी प्रमिला रोकायालाई एक करोड रुपैयाँको चेक हस्तान्तरण

काठमाडौं। आइएमईबाट रकम पठाउँदा एक करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले चेक हस्तान्तरण गरेको छ। जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई टोकियोस्थित नाकानो सिकी नो मोरी पार्कमा शनिबार आयोजित कार्यक्रममा आइएमईले चेक…
Read More...

प्रधानमन्त्रीको चीन भ्रमणमा देशको शिर झुक्ने सम्झौता नहोस् : प्रकाश रायमाझी

काठमाडौँ, विश्वशक्तीका रुपमा उदयमान राष्ट्र चीनले आफ्नो रणनीतिक महत्वको परियोजना बिआरआइलाई कुनैपनि हालतमा नेपालमा कार्यान्वयन गराउन चाहिरहेको छ । सन् २०१७ मा नेपाल र चीनबिच बिआरआई लागु गर्ने सहमती भइसकेको छ, तर यो परियोजना कार्यान्वयनको…
Read More...

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिमा नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको कीर्तिपुरको प्रमुख पदमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका हुन् ।उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम…
Read More...

कोशीको कानुनमन्त्री बने रेवतीरमण भण्डारी

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानसभा सदस्य एवं एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै…
Read More...

नक्कली सुन देखाएर ठगी गर्ने कार्यमा संलग्न ६ जना पक्राउ

विराटनगर । पूर्वका विभिन्न स्थानमा नक्कली सुन देखाएर सर्वसाधारणमाथि ठगी गर्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सो गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।मोरङ प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर ५० वर्षमाथिका ५ र ३४ वर्षका १…
Read More...

यसरी विस्तार हुदैँछ १५ अर्ब खर्चेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरउन्नतीको काम तिब्र गतिमा भैरहेको छ। प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र…
Read More...

रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । सहारा चितवन सहकारी…
Read More...

चितवनमा एमाले र काँग्रेसको जिल्लास्तरीय संयन्त्र गठन

चितवन, –सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको चितवनको संयुक्त बैठकले जिल्लामा पनि जिल्लास्तरीय संयन्त्र बनाएका छन् । आलोपालो नेतृत्व गर्ने गरी दुई पार्टीले जिल्लास्तरीय संयन्त्र बनाएका हुन् । संयन्त्रमा कांग्रेसवाट…
Read More...