Browsing Category

News

अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै

काठमाडाैं --अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिमा पनि कर लगाउने बताएका छन् । वासिङ्टन डीसीमा एक कार्यक्रममा भाषण दिँदै उनले भने, 'हामी आवश्यक कदम चाल्दैछौं। जब हामी औषधिमा शुल्क लगाउँछौं, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न…
Read More...

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार

काठमाडौँ-- नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय लागेका छन्। भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय र गृह मन्त्रालयले यो…
Read More...

बिस्का जात्रा: आज पूजा, भोलिदेखि जात्रा

भक्तपुर -- यस वर्षको बिस्का जात्रा बुधबारदेखि सुरु हुँदै छ। बुधबार पूजा सामग्री, सुकुन्दा र बाजागाजासमेत लिई भक्तपुरको सल्लाघारी च्वंगा गणेशस्थान जाने र त्यहाँबाट खड्ग ल्याई गुठी कार्यालय सूर्यविनायक भक्तपुर भिœयाउने कार्यतालिका रहेको छ।…
Read More...

देशभर तुवाँलो, यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं -- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम प्ूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेश लगायत देशका…
Read More...

सेनिटरी प्याड खरिदमा आर्थिक अनियमितता, पाँचजनाविरुद्ध आरोप पत्र दायर

काठमाडौँ-- सेनिटरी प्याड खरिदमा अनियमितता गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत…
Read More...

सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्व दिएको बताएका छन्।सशस्त्र प्रहरी बल नेपाल नं १ बराहवाहिनी मुख्यालय सुनसरीको २४औँ स्थापना दिवसका अवसरमा…
Read More...

नेपाली सेना व्यापार व्यवसायमा : घरजग्गादेखि जुत्तासम्म आठ अर्ब लगानी

काठमाडौं -- नेपाली सेनाले ‘सैनिक कल्याणकारी कोष’ मार्फत २३ वटा परियोजना लगानी गरेको छ । ती परियोजनामा पौनै ८ अर्ब रुपैयाँ लगानी सेनाले गरेको छ । घर जग्गा खरिददेखि भवन निर्माण, फ्युल स्टेशनदेखि पिउने पानी प्लाण्टमा सेनाले लगानी विस्तार…
Read More...