Browsing Category

News

वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो

वीरगञ्ज -- जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति…
Read More...

एक महिनाअघि नै छुटेका थिए बम्जन

काठमाडौ-- ‘लिटिल बुद्ध’ भनेर चिनिएका रामबहादुर बम्जन एक महिनाअघि नै कारागार मुक्त भएको पाइएको छ । उनले २०८१ चैत ६ गते नै बाल यौन दुरुपयोगको कसुरमा सफाइ पाएका थिए ।उच्च अदालत जनकपुरले जिल्ला अदालत सर्लाहीको आदेश उल्ट्याउँदै बम्जनलाई ६ चैतमा…
Read More...

विदेशबाट हत्या योजना: चुनकुमारीको हत्यामा परिवारकै ६ सदस्य पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका ६ पाँचकन्या जङ्गलमा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको आफ्नै श्रीमान्‌को योजनामा हत्या भएको खुलेको छ। दक्षिण कोरियामा रहेका उनका श्रीमान् प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा उनको हत्या भएको जिल्ला प्रहरी…
Read More...

सेनाका सहायक रथी खड्का सैनिक हिरासतमा

काठमाडौं-- कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई सैनिक हिरासतमा राखिएको छ ।कोषको सात करोड रुपैयाँ हिनामिनाको अनुसन्धानका लागि उनलाई बुधबार सैनिक हिरासतमा राखिएको हो । स्रोतका अनुसार कल्याणकारी…
Read More...

आईपीएलमा मुम्बई इन्डियन्सको तेस्रो जित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४ विकेटले हराएको हो । हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ४ विकेटको…
Read More...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: निर्माणको क्रममा १४ अर्बको घोटाला

काठमाडौँ-- संसदीय छानविन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका व्यापक भ्रष्टाचार भएको निष्कर्षसहित आफ्नो प्रतिवेदन तयार पारेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन…
Read More...

करिब चार अर्ब युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण

काठमाडौँ -- सर्वोच्च अदालतले ६० औँ पटकको पेसीमा मंगलबार ३ लाख ६६ हजार ३४३ सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी ३ अर्ब ७९ करोड रुपैयाँ ठगी गर्ने युनिटी लाइफका सञ्चालकहरूलाई दोषी ठहर गर्‍यो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह…
Read More...

अमानवीय र जघन्य द्वन्द्वकालिन अपराधलाई माफी दिन सकिँदन : प्रधानमन्त्री

काठमाडौं -- प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पारेका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै ओलीले संक्रमणकालीन न्याय टुंगोमा…
Read More...

ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

काठमाडौं-- चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक गरिएको छ । वैशाख २६ गतेदेखि रिलिज हुने चलचित्रको गीतमा युवराज काफ्लेको शब्दरचना छ । झुमा लिम्बूको संगीत तथा झुमा र सुजन चापागाईंको स्वर रहेको छ । विपीन कार्की र मिरूना…
Read More...

पलेंटी साँझमा कवि सिजन श्रेष्ठको एकल रचना वाचन सम्पन्न

काठमाडौँ-- पलेंटी साँझमा कवि सिजन श्रेष्ठको एकल रचना वाचन सम्पन्न भएको छ। सुन्दरहरैँचा- १०, खोर्सानेको सिद्धार्थ इङ्ग्लिस स्कुलको पुस्तकालयमा कार्यक्रममा भएको हो। नझरेका फूलहरूको ११ वार्षिक उत्सवको अवसर पारेर सञ्चालित कार्यक्रममा कवि…
Read More...