Browsing Category

News

‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई

काठमाडौँ-- नेपाल स्रष्टा समाजले लोकगीत सर्जक, गायिका लक्ष्मी तिवारी (तिवारी आमा) लाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान-२०८१’ अर्पिने भएको छ। नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त निर्णय भएको समाजका उपाध्यक्ष डा.…
Read More...

मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ

काठमाडौँ --प्रदूषणका कारण काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहर बनिरहेका समय पहाडी क्षेत्रको मौसममा बद्ली भएर हल्का वर्षाको सम्भावना रहेको छ । यद्यपि बाँकी स्थानमा वर्षाको सम्भावना न्युन रहेकाले प्रदूषण थप बढ्ने जल तथा मौसम विज्ञान विभाग…
Read More...

एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु

काठमाडौँ- हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरु अन्तर्गत ग्राहकहरूले सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरु पाउँछन् । यी…
Read More...

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष

काठमाडौँ-- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किएका छन्। नेकपा माओवादी केन्द्रले उनलाई उपाध्यक्षमा मनोनीत गरेको हो। पछिल्लो पटक बसेको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनीत गरेको जानकारी तल्ला…
Read More...

कर्माचार्यको ‘कात्रोमा खल्ती” (अनाख्यान) कृति लोकार्पित

काठमाडौं --साहित्यिक पत्रकार संघ (Literary Journalist Association) द्वारा आज आयोजित एक कार्यक्रममा सर्जक डा. सुमन कर्माचार्यको दोस्रो कृति "कात्रोमा खल्ती" (अनाख्यान) को लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका…
Read More...

२७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै

इलाम -- नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ मुलुकका राजदूतहरु इलामको प्रसिद्ध पर्यटकीय स्थल अन्तुमा भेला हुने भएका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा सूर्याेदय नगरपालिकाको समन्वयमा उनीहरुले अन्तु…
Read More...

लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’

दमौली : नेपाली साहित्यमा विशेष योगदान पुर्‍याउँदै आएका लेखक आकाश अधिकारीलाई जनमत वाङ्मय प्रतिष्ठान नेपाल, बनेपा–काभ्रेपलाञ्चोकले ‘दीपा–जनमत सम्मान’ प्रदान गरेको छ। २०८० फागुन महिनामा जनमत साहित्यिक मासिक पत्रिकामा प्रकाशित ‘छुटेको…
Read More...

गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न

काठमाडौँ- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानको आयोजना र गोकर्णेश्वर नगरपालिकाको सौजन्यमा 'वसन्त काव्य गोष्ठी' सम्पन्न गरिएको छ। कोशी फुडल्यान्ड आरूवारी काठमाडौमा आयोजित उक्त कार्यक्रममा नववर्ष २०८२ को शुभकामना आदानप्रदान एवम् वसन्त काव्य…
Read More...

नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा

काठमाडौँ -- राष्ट्रिय युवा सेवा कोषले 'नारायण गोपाल संगीत पुरस्कार २०८१' घोषणा गरेको छ । कोषले युवामा श्रम, सीप,सदाचार र सेवाभाव जगाउने उद्देश्यले राष्ट्रको गौरव राख्न साहित्य ,संगीत ,कला संस्कृति र अन्य क्षेत्रमा लागेका १६ देखि ४० वर्ष…
Read More...