Trending Now

Browsing Category

Russia News

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत

विराटनगर- विराटनगर र चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । २० औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका…
Read More...

‘जनकपुर साहित्य महोत्सव’ २४ माघदेखि

जनकपुरधाम - ‘जनकपुर साहित्य महोत्सव’ २४ माघदेखि हुने भएको छ । नव मिथिला फाउन्डेसनले विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको साहित्य महोत्सव २४, २५ र २६ माघमा हुने भएको हो । जनकपुरधामस्थित राम मन्दिरको पार्कमा आयोजना हुने…
Read More...

गायत्री अधिकारीको ‘वर्तमान’ उपन्यास लोकार्पण

काठमाडौं । गायत्री अधिकारीको उपन्यास ‘वर्तमान’ सार्वजनिक गरिएको छ । यो उनको पहिलो उपन्यास हो । चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएकी अधिकारीको यो उपन्यासलाई सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको छ ।
Read More...

साहित्य महोत्सव तथा काब्यगोष्ठी सम्पन्न

बैतडी - सहिद दिवसको अवसरमा बैतडी जिल्लाको दशरथ चन्द न पा वा नं ४ स्थित बस्कोट पत्थरसियामा अन्तर्राष्ट्रिय साहित्य महोत्सव तथा काव्यगोष्ठी सम्पन्न भएको छ। सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद बहादुर चन्दको सभापतित्वमा नेपाल…
Read More...

राजबल्लभको कवितासङ्ग्रह ‘औरा’ सार्वजनिक

काठमाडौँ - अभिनेता राजबल्लभ कोइरालाको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक भएको हो। औरा कवि विप्लव प्रतीक, लेखक अच्युत कोइराला, कलाकार दीपाश्री निरौला र सञ्चारकर्मी…
Read More...

बद्रीप्रसाद ढकालको ‘साहित्यमा मृत्यु–चिन्तन’ पुस्तक सार्वजनिक

काठमाडौं - साहित्यकार बद्रीप्रसाद ढकालले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ पुस्तक ‘साहित्यमा मृत्यु– चिन्तन’ सार्वजनिक गरेका छन् । बिहीबार बागबजारमा आयोजित विमोचनमा प्रा.डा. सुरेन्द्र केसी, साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, समीर नेपाल,…
Read More...

२७ सौं सिम्पल सम्मान प्रतिभा चयन

काठमाडौँ - सिम्पल आर्ट्स नामक सामाजिक सस्थाले हरेक वर्ष साहित्य,सङ्गीत,कला र सामाजिक क्षेत्रका प्रतिभावान प्रतिभाहरुलाई प्रदान गर्दै आएको सिम्पल सम्मान २०८१ को प्रतिभा चयन गरेको छ । सत्ताइसौं सिम्पल सम्मानको लागि शिक्षासेवी शारदा…
Read More...

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको…
Read More...

कवि प्रा. डा. गोपी उप्रेतीको “प्रकृत्या सहजीवनम्”को परिचर्चा सम्पन्न

काठमाडौँ_ साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०८१ माघ १३ गते डालो रेस्टुरेन्ट (नयाँ) अनामनगर, काठमाडौंमा कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह "प्रकृत्या सहजीवनम्"को परिचर्चा कार्यक्रमको आयोजना…
Read More...