Browsing Category

Nepali

रम्बास कविता: खिचातानी

खिचातानी छन् य हाँ बिरो धी राग    द्वेष मन     मुटाव बिकासको  निम्ति क्यै       गर्छु  भन्नेहरु धकेलिन्छन्      खिचाइमा मिलिमतोमा       लुट्छन् देश चुस्छन्  नेपाली       जनतालाई भेद  छैन        राजनीतिमा दलका नाम    जे होउन्…
Read More...

रम्बास कविता:ब्रह्माण्ड

ब्रह्माण्ड न आदि न अन्त गोलाकृति यो  जीवनमा ऊ    ईश्वर  बन्छ ऊ स्वयंमा ब्रह्मा हो ऊ स्वयंमा  विष्णुजी हो ऊ स्वयं मा   नीलकण्ठ हो ऊ हलाहल      पान    गर्दछ ! सृष्टिचक्रमा        घुमिरन्छ पीडाका   अगुल्टा निल्छ…
Read More...

रम्बास कविता:चुल्हो

चुल्हो छ हेर्दा ओसीलो ढुङ्गे चुल्हो काँचा दाउरा बल्दैन      आगो गरीबिको   छ पीडा आँखामा  लुक्छ निराशा त्यो लाला   बालाको रोदन पटुकी  बाँधेको     कम्मरमा छैन दाल चामल भाँडामा परदेशमा   छन्  बाबा धिप धिप  छ  टुकि गरिबीको…
Read More...

गजल \ बिकाश दुलाल

बुढो भएँ बाबु अब तैँले परदेशबाट झट्ट आउनु पर्छ नातिबुढाउ मिलेर आफ्नै बारीमा खेती लाउनु पर्छ ! धेरै बसिस बाबु विदेशमा बुढा बाआमालाई छोडेर यसपालि देखि चाडबाड आफ्नै देशमा मनाउनु पर्छ ! पानी चुहिन्छ बर्खा लागेसी ओत लाग्ने ठाउँनै हुँदैन…
Read More...

रम्बास कविता:कसम

कसम *** हो प्रि ये राख्छु म तिमी   लाई अँगालो    भरी तिम्रो निम्ति भनी चुनौती       सहने छु थाहा   छैन   तिमीलाई कत्ति   माया छ यो   मुटुमा हिमालको   हिउँ  भन्दा बढ़ी नदीको   जल   भन्दा बढी माया   गर्छु   तिमीलाई…
Read More...

रम्बास कविता:उनी

 उनी छन् उर्जा बाँच्नुको आँखा भरि श्वास     प्रश्वास मुटुभरि       उनी । अधरमा       सुसेल्छिन् मस्तिष्क    भरि छाउँछिन् भर्छु   सङ्गीत          गाउँछिन। निदाउँछु   त   बर्बराउँछिन् सल्बलाउँछिन्   शरीरमा रक्तवाहिनीमा    उनी न…
Read More...

रम्बास कविता:समुन्दर

समुन्दर म निलो ग हि रो पल  शान्त पल   अशान्त धरती      चुम्दछु नभ   पनि   घुम्दछु जीवनको   खास  रङ्ग अनुत्तरित      सबै    प्रश्न घुलित  उत्तर     यौटै   यत्न परिचय      सागर   बडा गुमाई सबै    अस्तित्व नदी  नाला अखडा…
Read More...

रम्बास कविता: तिमी

तिमी लौ भ न क स री लेख्न सक्छु मीठा  कविता तिमीले     नहाँसे? स्नेहको    मह   घोली मनको     बगैंचा    भरि प्रेमले    नसिंच्ने   हो     भने कसरी फुल्छन् मायाका फूल? चुराका     सुमधुर    ध्वनि गुञ्जदैनथे    त      यदि अपूर्ण   …
Read More...

रम्बास कविता: सन्तोष

सन्तोष खै म त के भनौँ तिमी  स्वयं अति   विज्ञ  छौ आफू  लाटो   मान्छे दिक्क  लाग्छ अब त होइनलाई         हो पार्छौ पार्दै        छौ   होलाई  होइन बोल्नेको   पीठो  बिक्दै  छ यहाँ बिकेन     चामल       नबोल्दा सोझो  छानीछानी ठोक्छन्…
Read More...

रम्बास कविता \ तुसारो

तुसारो यो मास तुसारो छरिएको चिनी पोखेझैँ हुँदा      सूर्योदय उड्दैन  यो तुसारो उमङ्ग    खुम्चिएको छ चिन्तन  कठाङ्गिएको  छ परिवेश समाजको ठन्डा देश गुडुल्किएको उस्तै सेलायो सौर्य मण्डल देव दानको आशा भक्त चाकडीमा धरती चिसो…
Read More...