Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Nepali

विभिन्न जातीय लोककला”मा कार्यशाला प्रस्तुत

Editorial Team by Editorial Team
June 15, 2022
in Nepali, Uncategorized
0
विभिन्न जातीय लोककला”मा कार्यशाला प्रस्तुत
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, जेठ ३० गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागले ‘विभिन्न जातीय लोककला’ शीर्षकमा आयोजित दुई दिने कार्यशालामा कलाकारले लोककलाको विविधतालाई प्रस्तुत गर्नुभएको छ ।
प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले सहभागीलाई क्यानभास वितरण गरी सुरु भएको कार्याशालामा १५ कलाकारले सहभागिता जनाउनुभएको थियो । कुलपति कर्माचार्यले जातीय विविधतासँगै भिन्न–भिन्न संस्कार, संस्कृति र कला रहेको लोककलाले जातिअनुसार नै फरक शैलीको प्रतिनिधित्व गर्ने बताउनुभयो ।
उहाँले कार्यक्रममा महिला कलाकारको उत्साहजनक उपस्थिति देखेर खुसी लागेको बताउँदै घरपरिवारको जिम्मेवारीसँगै कला सिर्जनालाई समय छुट्टयाएको भन्दै सफलताको शुभकामना दिनुभयो । प्रतिष्ठानका उप–कुलपति गोपाल चित्रकारले जातीय विविधतासँगै फरक लोककलाको अध्ययन, अनुसन्धान, खोज गरी कलाको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।
कला कार्यशालामा सहभागी कलाकार सरिता चित्रकारले महिला कलाकारले घरको जिम्मेवारी सम्हाल्दै समय मिलाएर चित्र कोर्दा तनावसमेत कम हुने र लोपोन्मुख कलाको संरक्षण हुने दाबी गर्नुभयो । लोककला विभाग प्रमुख प्राज्ञ मिथिला देवी यादवले यस कला कार्यशाला विभिन्न जनजातिको कलाकारको जमघटको अवसर जुराएको बताउनुभयो ।
उहाँले हरेक जात–जातिले जन्मदेखि मृत्यु संस्कारसम्म अभ्यास गर्ने परम्परा नै लोककला हो भन्नुहुँदै मिथिला लोककलाले जस्तै सबै जातिको लोककला जीवन्त बनाउन सम्बन्धित समुदाय तथा कलाकारले लोकचित्र कोरिरहन आग्रह गर्नुभयो ।

 

 

 

Advertisement Banner
Previous Post

Nepal Army made it clear that it has not entered into any agreement with either the US Army or the US government regarding the Strategic Partnership Program

Next Post

नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

Editorial Team

Editorial Team

Next Post
नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

Recommended

विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

9 months ago
Melting Arctic ice could transform international shipping routes, study finds

Melting Arctic ice could transform international shipping routes, study finds

4 years ago

Don't Miss

Monsoon active, heavy rain likely over hilly areas

Monsoon active, heavy rain likely over hilly areas

August 16, 2026
Muktinath Temple deposits reach Rs 117.6 million

Muktinath Temple deposits reach Rs 117.6 million

August 16, 2026
Nepal Govt  accelerated the classification of individuals injured during the Gen-Z demonstrations

Nepal Govt moves to link treatment protocols with health insurance

August 16, 2026
Swarnim Wagle to contest from Tanahun-1

Finance Minister Wagle urges Nepalis abroad to invest in Nepal

August 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.