Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘सफलताका सूत्र’ कृति लोकार्पण

Editorial Team by Editorial Team
June 19, 2022
in Book Releases, Literature, Nepali
0
‘सफलताका सूत्र’ कृति लोकार्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

४, अषाढ, काठमाडौं, साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निवन्धसंग्रह ‘सफलताका सूत्र’ सार्वजनिक भएको छ ।
दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनमा साहित्यकार प्रा. डा. बासुदेव त्रिपाठी, प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, पूर्वसचिव शंकर प्रसाद पाण्डे र दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले संयुक्तरूपमा लोकार्पण गरेका थिए । प्रा. डा. भागवत ढकालले कृति माथि समालोचना गरेका थिए ।

Advertisement Banner
Previous Post

Explosions and gunfire at Sikh temple in Afghan capital

Next Post

‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रम सम्पन्न 

Editorial Team

Editorial Team

Next Post
‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रम सम्पन्न 

'सिर्जनामा इनरुवा' साहित्यिक कार्यक्रम सम्पन्न 

Recommended

महाशिवरात्रिको अवसरमा आइतवार सार्वजनिक बिदा

महाशिवरात्रिको अवसरमा आइतवार सार्वजनिक बिदा

3 months ago
Canada bans China’s Huawei Technologies from its 5G networks on security concerns

Canada bans China’s Huawei Technologies from its 5G networks on security concerns

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.