Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

फिफा विश्वकप २०२६ को मेक्सिकोमा उद्‌घाटन तथा अमेरिकामा समापन

फिफाले फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक गरेको छ। खेल तालिकाअनुसार २०२६ को फाइनल १९ जुलाइमा न्यु जर्सीमा हुनेछ। त्यसअघि ११ जुनमा मेक्सिकोमा प्रतियोगिताको उद्घा‌टन खेल हुनेछ। मेक्सिको, अमेरिका र क्यानडा गरी तीन सहआयोजकले आफ्नो घरेलु…
Read More...

आईसीसी यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता

काठमाडौं । दक्षिण अफ्रिकामा भएको आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन्।देव खनालको कप्तानीमा रहेको टोलीले…
Read More...

अन्डर नाइन्टिन महिला साफ च्याम्पियनसिप: नेपालले भुटानलाई १-० ले हरायो

काठमाडौं । अन्डर नाइन्टिन महिला साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा नेपालले पहिलो जित दर्ता गरेको हो । खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न…
Read More...

यु-१९ विश्वकप क्रिकेट : सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दै

काठमाडाैं । आईसीसी यु-१९ विश्वकप क्रिकेटको सुपर सिक्सकाे अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचकाे खेल दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि भएको सुपर सिक्सको खेलमा…
Read More...

सिरियालाई हराउँदै इरान क्वार्टरफाइनलमा, अब जापानसँग खेल्ने

सिरियालाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै इरान एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार कतारको अब्दुल्लाह बिन खलिफा रंगशालामा निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो ।…
Read More...

आईसीसी यू-१९ विश्वकपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन विश्वकपमा सुपर सिक्सको खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जितसहित 'सुपर सिक्स' पुगेको नेपालले सुरपर सिक्सको चरणमा बंगलादेश र भारतसँग…
Read More...