Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप : २९ स्वर्ण पदक संगै नेपाल बन्याे च्याम्पियन

काठमाडाैं । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे कभर्डहलमा भएको प्रतियोगितामा नेपालले  २९ स्वर्णसहित २६ रजत र ६ कास्य…
Read More...

एम्बाप्पेले इन्जुरी समयमा गोल गरेपछि हारबाट जोगायो पिएसजी

काठमाडौँ । पिएसजी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा हारबाट जोगिएको छ । गएराती सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पिएसजी किलियन एम्बाप्पेको गोलबाट न्यूक्यासलसँग हारबाट जोगिएको हो । एम्बाप्पेले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको…
Read More...

अस्ट्रेलियाविरुद्ध भारतलाई २-० को अग्रता

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको जारी टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो । भारतले दिएको २३६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाउँदै…
Read More...

फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार ब्यहाेरेकाे छ । दशरथ रंगशालामा मंगलबार राति भएकाे दाेस्राे चरणकाे दाेस्राे खेलमा नेपाल पाहुना टोली यमनसँग २-० गोल अन्तरले पराजित भएको हो ।यमनको…
Read More...

विश्वकप छनोटमा नेपाल युएईसँग ४-० ले पराजित

फिफा विश्वकप छनोटमा नेपाल युएईसँग ४–० ले पराजित भएको छ। दुवईमा बिहीबार राति भएको खेलमा नेपालले चारै गोल पहिलो हाफमा खाएको हो। दोस्रो हाफमा नेपालले खेलमा सुधार गरे पनि गोल भने फर्काउन सकेन। युएईलाई खेलको ११ औं मिनेटमा खालिफा अल…
Read More...

विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली युएई प्रस्थान

काठमाडौं । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टाेली संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय फुटबल टाेली आइतबार दिउँसाे त्यसतर्फ…
Read More...