Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि फेरि प्रकाश माविलाई

बेनी : बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ। विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदकसहित प्रकाश माविले उपाधि चुमेको…
Read More...

यु-१९ एसिया कप क्रिकेट आजदेखि, नेपाल पाकिस्तानसँग खेल्दै

काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियाेगिता आजदेखि संयुक्त अरब इमिरेट्स युएईकाे (दुबई) मा सुरु हुँदैछ । आफ्नाे पहिलाे खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह 'ए' मा रहेका नेपाल र पाकिस्तानबीचकाे खेल नेपाली समय अनुसार बिहान…
Read More...

यु-१९ एसिया कप क्रिकेटमा सहभागी हुने नेपाली टोलीकाे बिदाइ

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कप क्रिकेटमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमबीच नेपाली युवा टाेलीलाई बिदाइ गरेकाे हाे । कार्यक्रममा युवा तथा…
Read More...

सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप : २९ स्वर्ण पदक संगै नेपाल बन्याे च्याम्पियन

काठमाडाैं । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे कभर्डहलमा भएको प्रतियोगितामा नेपालले  २९ स्वर्णसहित २६ रजत र ६ कास्य…
Read More...

एम्बाप्पेले इन्जुरी समयमा गोल गरेपछि हारबाट जोगायो पिएसजी

काठमाडौँ । पिएसजी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा हारबाट जोगिएको छ । गएराती सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पिएसजी किलियन एम्बाप्पेको गोलबाट न्यूक्यासलसँग हारबाट जोगिएको हो । एम्बाप्पेले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको…
Read More...

अस्ट्रेलियाविरुद्ध भारतलाई २-० को अग्रता

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको जारी टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो । भारतले दिएको २३६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाउँदै…
Read More...

फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार ब्यहाेरेकाे छ । दशरथ रंगशालामा मंगलबार राति भएकाे दाेस्राे चरणकाे दाेस्राे खेलमा नेपाल पाहुना टोली यमनसँग २-० गोल अन्तरले पराजित भएको हो ।यमनको…
Read More...