Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

एसियाली खेलकुद: महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडाैं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३…
Read More...

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौँ । चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएपछि कास्य पदकमा चित्त बुझाउन बाध्य भयो ।…
Read More...

२०३० विश्वकप फुटबल तीन वटा महादेशमा हुनेछ

काठमाडौं : सन् २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। २०३० को विश्वकपका खेलहरु स्पेन, पोर्चुगल र मोरक्को तथा तीन उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा आयोजना हुने छन्। यस निर्णयलाई…
Read More...

एसियाड क्रिकेटमा भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं : १९औं एसियाली खेलकुद अन्तरगत नेपाल पुरुष क्रिकेटको क्वारटरफाइनलबाटै बाहिरिएको छ। ​ यसस्वी जैसवालको शतकप्रेरित भारतले चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत् पुरुष क्रिकेटमा नेपाललाई २३ रनले पराजित गरेको हो।  झेजिङ…
Read More...

१९औँ एसियाली खेलकुद: नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

काठमाडाैं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा…
Read More...

साफ यु-१९ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जित्यो

काठमाडाैं । साफ यु-१९ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेकाे छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा पाकिस्तानलाई ३-० ले पराजित गर्दै भारतले उपाधि जितेकाे हाे । भारतलाई उपाधि दिलाउन मांगलनथाङ किपजेनले खेलकाे ६४औं र …
Read More...