Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

काभा नेसन्स लिग भलिबलको पहिलो खेलमा नेपाल पराजित

काठमाण्डौं । काभा पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपाल पराजित भएको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज (आईतबार) भएको आफ्नो पहिलो खेलमा नेपाल मंगोलिया ३-१ को सेटमा पराजित भएको हो। पहिलो र…
Read More...

साउथ एशियन चेस च्याम्पियनसिपको उपाधि भारतका मोहम्मद नुबैरलाई

काठमाण्डौं । भारतीय ईन्टरनेशनल फिडे मास्टर मोहम्मद नुबैर शाह शेख दोश्रो साउथ एशियन चेस च्याम्पियनसिप २०२३ को उपाधि रक्षा गर्न सफल भएका छन् । नेपाल बुद्धिचाल महासंघको आयोजनामा गोदावरीस्थित होटल भ्यु भृकुटीमा असार ३ गते आईतबार सम्पन्न…
Read More...

मैत्रीपूर्ण खेलमा ब्राजिलको सानदार जित

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले पश्चिम अफ्रिकी देश गिनियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ब्राजिलले गिनियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा जोएलिनटन, रोड्रीगो, एडर मिलिताओ र भिनिसीयस…
Read More...

अभिषेक र अभिलाषा सिंगल्स च्याम्पियन

काठमाडौं । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्स उपाधि शनिबार जितेका छन् । उपाधि दाबेदार मानिएका अभिषेक पुरुष तथा अभिलाषा महिलामा च्याम्पियन बने । राइजिङ स्टार टेनिस…
Read More...

मुकेश र राममायालाई स्वर्ण

काठमाण्डौं । नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राममाया बूढाले युथ ओपन फाइभ के रनमा शनिबार स्वर्ण जितेका छन् । एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित दौडको पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेन्डमा पूरा गरे ।…
Read More...

काभा नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियाको सामना गर्ने

काठमाण्डौं । किर्गिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिक भएको छ । सेन्ट्रल एसियन भलिबल संघ (काभा) ले प्रतियोगिताको खेल तालिका सार्वजनकि गरेको हो । काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो…
Read More...

हङकङविरुद्धको खेल रद्द, बाहिरियो नेपाल

काठमाडौं । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ । आजका लागि तय भएको हङकङ र नेपालबीचको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल बाहिरिएको हो । खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडे । नेपालको खेल रद्द हुँदा समूह ‘ए’ बाट भारत र…
Read More...

भारतलाई हराउनु विश्वकप जित्नु होइन– रिजवान

पाकिस्तानका विकेट किपर ब्याट्सम्यान रिजवानले भारतलाई हराउनु विश्वकप जित्नु होइन भनेका छन् । एउटा कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा मोहम्मद रिजवानले यस्तो कुरा बताएका हुन् । यसअघि भारतीय मिडियाहरुले भारतलाई उसैको भूमिमा पराजित गर्नु…
Read More...

एशियाडका लागि कबड्डीबाट १२ खेलाडी छनोट

काठमाण्डौं । चीनको होङझावमा हुने १९ औं एशियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाएकी छन् । छनोट भएका खेलाडीहरुमा नेपाल प्रहरीकी मानमति…
Read More...